जनकपुर, २२ भदौ । सप्तरीमा करेन्ट लागेर एक जना युवकको मृत्यु भएका छन् ।
खडक नगरपालिका–११ का ३५ वर्षीय अजयकुमार साहले खेतमा पानी पटाउन मोटरले करेन्ट लागेर गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यलयले बताएको थिए ।
उपचारका लागि उनलाई गजेन्द्र नारायण सिंह अस्पताल राजविराज पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको हो ।














