KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

विद्यालय पछाडि अश्लील क्रियाकलाप : HISAN ले व्यवसायीहरूलाई सचेत गरायो

विद्यालय पछाडि अश्लील क्रियाकलाप : HISAN ले व्यवसायीहरूलाई सचेत गरायो

जनकपुर, २१ भदौ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (HISAN) जनकपुरले विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूबाट फैलिँदै गएको सामाजिक विकृति तथा अनुशासनहीन क्रियाकलाप नियन्त्रण गर्न प्रभावकारी कदम चालेको छ ।

HISAN जनकपुरले जनकपुर उद्योग वाणिज्य संघ र होटल व्यवसायी संघलाई औपचारिक रूपमा ज्ञापनपत्र बुझाउँदै विद्यार्थीको व्यवहार सुधारमा सहकार्य गर्न आग्रह गरेको हो ।
शैक्षिक संस्थाको चिन्ता : ड्रेसमै अश्लीलता र दुव्र्यसन
ज्ञापनपत्रमा जनाइएको छ कि जनकपुर उपमहानगरपालिका भित्रका विभिन्न विद्यालय तथा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू ड्रेसमै चुरोट, खैनी, गुट्खा जस्ता स्वास्थ्यमा हानिकारक वस्तुहरूको सेवन गर्ने, होटल तथा रेस्टुरेन्टमा गएर जन्मदिनको बहानामा फजुल खर्च गर्ने, अश्लील टिकटक तथा भिडियो बनाउने, र कोठा भाडामा लिएर अनुचित गतिविधिमा संलग्न हुने जस्ता क्रियाकलापमा संलग्न देखिएका छन् ।
विद्यालय र अभिभावकको प्रतिष्ठामा आँच
ज्क्ष्क्ब्ल् जनकपुरका अध्यक्ष संजीवकुमार ठाकुरका अनुसार, विद्यार्थीबाट हुने यस्ता गतिविधिहरूले न केवल शैक्षिक संस्था, तर अभिभावकहरूको सामाजिक प्रतिष्ठामा समेत आघात पुर्याइरहेको छ ।

HISAN ले २०८२ साल साउन १६ गते बसेको बैठकमा यी गतिविधि नियन्त्रणका लागि साझा पहल आवश्यक रहेको ठहर गर्दै संस्थागत रूपमा कदम चाल्ने निर्णय गरेको थियो ।
व्यवसायीलाई जिम्मेवारी बाँडफाँड
ज्ञापनपत्रमार्फत HISAN ले होटल व्यवसायीहरूलाई अनावश्यक रूपमा विद्यार्थीलाई कोठा उपलब्ध नगराउन, तथा उद्योग वाणिज्य संघमार्फत पसलहरूमा ड्रेसमै पुग्ने विद्यार्थीलाई चुरोट, गुट्खा जस्ता सामग्री नबेच्न कडा निर्देशन दिन आग्रह गरेको छ ।
समाज सुधारमा साझा पहल आवश्यक : HISAN

अध्यक्ष ठाकुरले उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीलाई बुझाइएको ज्ञापनपत्रमा विद्यार्थी सुधारका लागि अभिभावक, शिक्षक, व्यवसायी र सम्पूर्ण समाजले सहकार्य गर्नुपर्ने स्पष्ट उल्लेख गरिएको जानकारी दिए ।

Facebook Comment

Related Posts

चक्रवात ‘अर्नब’को प्रभावले हवाई उडानमा जोखिम, सतर्कता अपनाउन निर्देशन

चक्रवात ‘अर्नब’को प्रभावले हवाई उडानमा जोखिम, सतर्कता अपनाउन निर्देशन

आईजीपी दानबहादुर कार्कीले बोलाए पीसीसी बैठक

आईजीपी दानबहादुर कार्कीले बोलाए पीसीसी बैठक

नेपालबाट भारत लैजाँदै गरेको १५२ किलो गाँजा बरामद

नेपालबाट भारत लैजाँदै गरेको १५२ किलो गाँजा बरामद

भारतमा ‘अर्नब’ चक्रवातको वितण्डा, नेपालमा सतर्कता अपनाउन आग्रह

चक्रवात ‘अर्नब’को प्रभाव : चार प्रदेशमा भारी वर्षाको सम्भावना

‘जनतासँग प्रत्यक्ष जोडिनुपर्छ’ : पूर्वमन्त्री दास

‘जनतासँग प्रत्यक्ष जोडिनुपर्छ’ : पूर्वमन्त्री दास

रगताम्य अवस्थामा प्रहरी चौकी पुगेका विजयको गुनासो : ‘हाम्रो सहारा कोही छैन’

रगताम्य अवस्थामा प्रहरी चौकी पुगेका विजयको गुनासो : ‘हाम्रो सहारा कोही छैन’

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar