KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गलत : गगन थापा

सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गलत : गगन थापा

काठमाडौं, १९ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारले लिएको निर्णयलाई प्रतिगामी कदमको संज्ञा दिएका छन् ।

उनले बिहीबार सार्वजनिक गरिएको निर्णय तत्काल सच्याउनुपर्ने बताउँदै, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि प्रहार हुने चेतावनी दिएका छन् । थापाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै भने, “सरकार अगाडि बढ्नुपर्ने बेला उल्टो बाटोमा लागेको छ, यसलाई पुनर्विचार गरिनुपर्छ ।”

सर्वोच्च अदालतले सामाजिक सञ्जालमा देखापर्ने दुरुपयोग नियन्त्रणका लागि कानुनी व्यवस्था बनाउन सुझाव दिएको भए पनि, त्यसलाई आधार बनाएर पूर्णरूपमा बन्द गर्ने सरकारको निर्णय असंवैधानिक र अव्यावहारिक भएको उनको टिप्पणी छ ।

उनका अनुसार सामाजिक सञ्जाल आजको युगमा विचार आदान–प्रदान, सरकारलाई जवाफदेही बनाउन, उद्यमशीलता प्रवद्र्धन गर्न र डिजिटल अर्थतन्त्रलाई बलियो बनाउन महत्वपूर्ण उपकरण बनेको छ ।

यस्तो अवस्थामा गरिएको प्रतिबन्धले नागरिकको अभिव्यक्ति स्वतन्त्रता मात्र होइन, सूचनामा पहुँच पाउने अधिकारलाई समेत कुण्ठित गर्ने उनले बताए ।

Facebook Comment

Related Posts

पिपरा गाउँपालिकाको ‘जनता दरबार’मा विधिवत पूजन

पिपरा गाउँपालिकाको ‘जनता दरबार’मा विधिवत पूजन

छोराको कुटपिटबाट आमाको मृत्यु

छोराको कुटपिटबाट आमाको मृत्यु

धनुषामा अज्ञात समूहको कुटपिट, चार जना घाइते

धनुषामा अज्ञात समूहको कुटपिट, चार जना घाइते

दलितको हृदयविदारक यथार्थ : गरिबीले खोस्यो बाँच्ने अधिकार ?

दलितको हृदयविदारक यथार्थ : गरिबीले खोस्यो बाँच्ने अधिकार ?

रास्वपा महाधिवेशन : दोस्रो चरणबाट नयाँ पदाधिकारी चयन

रास्वपा महाधिवेशन : दोस्रो चरणबाट नयाँ पदाधिकारी चयन

पराजय स्वीकार्दै मनिष झाले गरे लोकतान्त्रिक प्रक्रियाको प्रशंसा

पराजय स्वीकार्दै मनिष झाले गरे लोकतान्त्रिक प्रक्रियाको प्रशंसा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar