KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

नेपाल दूरसञ्चार प्राधिकरणले २६ सामाजिक सञ्जाल बन्द गर्न निर्देशन

काठमाडौं, १९ भदौ । नेपाल दूरसञ्चार प्राधिकरणले देशभित्र सञ्चालनमा रहेका तर नेपालमा आधिकारिक सूचीकरण नगरेका २६ सामाजिक सञ्जालहरूलाई बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएका छन् ।

प्राधिकरणले बिहीबार सार्वजनिक गरेको विज्ञप्तिमा सबै प्रदायकहरूलाई उक्त प्लेटफर्महरू तत्काल निष्क्रिय गराउन भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको २०८२ भदौ १९ गतेको मन्त्रीस्तरीय निर्णय र सामाजिक सञ्जाल प्रयोग व्यवस्थापन निर्देशिका, २०८० बमोजिम नेपालमा सूचीकरण नगरेका सामाजिक सञ्जालहरूलाई नेपालमा निष्क्रिय गराउन अनुरोध गरिएको छ ।”

यसअघि पनि प्राधिकरणले नेपालमा दर्ता नभएका अनलाइन प्लेटफर्महरूलाई कानुनी प्रक्रिया पूरा गर्न वा सेवा अवरुद्ध हुने चेतावनी दिँदै आएको थियो ।

Facebook Comment

Related Posts

शैक्षिक र सामाजिक रूपान्तरणका लागि संगठित हुनुपर्छ : मन्त्री दास

दलित विकास समिति प्रभावकारी बनाउन जोड, अधिकारकर्मीहरूको माग

परीक्षामा खोसिएका मोबाइल नष्ट गर्दा अभिभावक आक्रोशित

सुशासन र पारदर्शितालाई प्राथमिकता दिन तिमिल्सिनाको आग्रह

धैर्य, त्याग र समर्पणले मात्र रास्वपा बलियो बन्छ : रवि लामिछाने

‘मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्’ : कार्की

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar