KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

विद्यालय शिक्षा विधेयकविरुद्ध निजी विद्यालयका बसले घेरे चक्रपथ

विद्यालय शिक्षा विधेयकविरुद्ध निजी विद्यालयका बसले घेरे चक्रपथ

काठमाडौं, १६ भदौ । विद्यालय शिक्षा विधेयकको प्रावधानविरुद्ध निजी विद्यालय सञ्चालकहरूले सोमबार राजधानीको चक्रपथमा बस ¥याली गरेका छन् ।

प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएका आवाहनमा विभिन्न निजी विद्यालयका बसहरू कालो झण्डा र ब्यानरसहित ¥यालीमा सहभागी भएका हुन् । बसहरूलाई चक्रपथका विभिन्न चोकमा जम्मा भई घेरा जस्तै बनाएर विरोध प्रदर्शन गर्न भनिएको थियो ।

निजी विद्यालय सञ्चालकहरूले विधेयकमा समावेश गरिएको कम्पनी ऐनअनुसार दर्ता भएका विद्यालयलाई गैरनाफामूलक बनाउनुपर्ने व्यवस्था हटाउन माग गरेका छन् ।

त्यस्तै, छात्रवृत्ति अनिवार्य व्यवस्था र छात्रवृत्तिसँगै पोशाक, पुस्तक, यातायात, खाना–खाजाजस्ता सुविधा दिनुपर्ने प्रावधानलाई पनि अस्वीकार्य बताउँदै खारेजीको माग गरिएको छ ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिबाट विधेयक पारित भइसकेको छ भने अब यसलाई सभाबाट पारित गर्ने प्रक्रिया अघि बढाइएको छ ।

यता, निजी विद्यालय सञ्चालकहरूले आफ्ना माग भदौ १८ भित्र पूरा नभए अनिश्चितकालीन तालाबन्दी गर्ने चेतावनीसमेत दिएका छन् ।

Facebook Comment

Related Posts

हिमाल जोगाउनु अर्बौँ मानिसको जीवन जोगाउनु हो : मन्त्री चौधरी

हिमाल जोगाउनु अर्बौँ मानिसको जीवन जोगाउनु हो : मन्त्री चौधरी

पोशाक खरिद अनियमितता प्रकरण : मंसिर २० भित्र प्रतिवेदन बुझाइने

पोशाक खरिद अनियमितता प्रकरण : मंसिर २० भित्र प्रतिवेदन बुझाइने

चक्रवात ‘अर्नब’को प्रभावले हवाई उडानमा जोखिम, सतर्कता अपनाउन निर्देशन

चक्रवात ‘अर्नब’को प्रभावले हवाई उडानमा जोखिम, सतर्कता अपनाउन निर्देशन

आईजीपी दानबहादुर कार्कीले बोलाए पीसीसी बैठक

आईजीपी दानबहादुर कार्कीले बोलाए पीसीसी बैठक

नेपालबाट भारत लैजाँदै गरेको १५२ किलो गाँजा बरामद

नेपालबाट भारत लैजाँदै गरेको १५२ किलो गाँजा बरामद

भारतमा ‘अर्नब’ चक्रवातको वितण्डा, नेपालमा सतर्कता अपनाउन आग्रह

चक्रवात ‘अर्नब’को प्रभाव : चार प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar