KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

बारामा पहिलो पटक हैजा संक्रमण पुष्टि

बारामा पहिलो पटक हैजा संक्रमण पुष्टि

काठमाडौं, ११ भदौ । पर्सामा फैलिएको हैजा संक्रमण बारासम्म पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवका अनुसार कलैया अस्पतालमा उपचाररत एक बिरामीमा बुधबार हैजा संक्रमण पुष्टि भएको हो ।

संक्रमित व्यक्ति कलैया नगरपालिका–१८ पचौराका करिब ५५ वर्षीय पुरुष हुन् ।  उनी लामो समयदेखि पर्साको वीरगञ्जमा काम गर्दै आएका थिए । आइतबार अचानक झाडापखाला देखा परेपछि अस्पताल भर्ना भएका उनलाई परीक्षणपछि हैजा भएको पाइएको हो ।

स्वास्थ्य कार्यालयका अनुसार संक्रमितको घर–परिवार र छिमेकी क्षेत्रमा स्वास्थ्यकर्मी खटाइएर निगरानी सुरु गरिएको छ । साथै गाउँमा हैजा र झाडापखालसम्बन्धी जनचेतना कार्यक्रमसमेत चलाइएको छ ।

यादवका अनुसार हैजाको प्रकोप देखिएको वीरगञ्जसँग सीमा जोडिएका बाराका विश्रामपुर, पर्सौनी, परवानीपुर र फेटा गाउँपालिकामा निगरानी थप कडाइ गरिएको छ । एक जनामा संक्रमण पुष्टि भएको भन्दै डराउनुपर्ने अवस्था भने नरहेको उनको भनाइ छ ।

यसअघि वीरगञ्जमा फैलिएको हैजा पर्साको पोखरिया नगरपालिकासम्म पुगेको थियो । पोखरिया अस्पतालमा उपचाररत पाँच जनामध्ये तीन जनामा मंगलबार संक्रमण पुष्टि भएको थियो ।

Facebook Comment

Related Posts

काठमान्डुलाई ११५ रनमै समेट्दै जनकपुरले खोल्यो जितको खाता

काठमान्डुलाई ११५ रनमै समेट्दै जनकपुरले खोल्यो जितको खाता

कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिका सदस्यहरूले लिए शपथ

कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिका सदस्यहरूले लिए शपथ

हिमाल जोगाउनु अर्बौँ मानिसको जीवन जोगाउनु हो : मन्त्री चौधरी

हिमाल जोगाउनु अर्बौँ मानिसको जीवन जोगाउनु हो : मन्त्री चौधरी

पोशाक खरिद अनियमितता प्रकरण : मंसिर २० भित्र प्रतिवेदन बुझाइने

पोशाक खरिद अनियमितता प्रकरण : मंसिर २० भित्र प्रतिवेदन बुझाइने

चक्रवात ‘अर्नब’को प्रभावले हवाई उडानमा जोखिम, सतर्कता अपनाउन निर्देशन

चक्रवात ‘अर्नब’को प्रभावले हवाई उडानमा जोखिम, सतर्कता अपनाउन निर्देशन

आईजीपी दानबहादुर कार्कीले बोलाए पीसीसी बैठक

आईजीपी दानबहादुर कार्कीले बोलाए पीसीसी बैठक

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar