KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मंगलबार मनोनयन, ११ गते राज्य व्यवस्था समितिको सभापति चुनाव

मंगलबार मनोनयन, ११ गते राज्य व्यवस्था समितिको सभापति चुनाव

काठमाडौं, ९ भदौ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन तालिका सार्वजनिक गरेका छन् ।

जस अन्तर्गत भदौ १० मनोनयन र पर्सी निर्वाचन गर्ने तय भएको छ । राजय व्यवस्था समितिका सचिव कान्छा दुलालका अनुसार भोलि दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ता गर्ने, सवा ४ बजे उम्मेदवारहरूको नामावली प्रकाशन हुनेछ ।

पर्सी भदौ ११ दिउँसो ३ बजे राज्य व्यवस्था समितिको बैठक बस्नेछ । जहाँ सभापतिको निर्वाचन हुनेछ । एक जनाको मात्रै उम्मेदवारी परे सर्वसम्मत हुनेछ । यदि दुई जनाको उम्मेदवारी परे निर्वाचन हुनेछ । सत्तापक्षले कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने भएका छन् ।

प्रतिपक्षले उम्मेदवार दिने कि नदिने तय भएको छैन । २७ सदस्यीय समितिमा नेपाली कांग्रेसका ९ जना छन् । नेकपा एमालेका ६ जना छन् । एमाले र कांग्रेस मिल्दा मात्रै समितिमा दुई दलको सांसद संख्या १५ पुग्छ । यो सभापति निर्वाचनका लागि बहुमत हो ।

यसबाहेक समितिका सत्तापक्षकै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका सर्वेन्द्रनाथ सुक्ला र जनमत पार्टीकी अनिता देवी र जनता समाजवादी पार्टी (जसपा) का अशोककुमार राई सदस्य छन् ।

यो ३ थपिँदा समितिमा सत्तापक्षको संख्या १८ पुग्छ । राज्य व्यवस्था समितिमा कांग्रेसबाट सांसदहरू अम्बिका बस्नेत, गगनकुमार थापा, दिलेन्द्रप्रसाद बडू, विश्वप्रकाश शर्मा, सरिता प्रसाई, हृदयराम थानी, पूर्णवहादुर खड्का, ईश्वरीदेवी न्यौपाने र रामहरि खतिवडा सदस्य रहेका छन् ।

Facebook Comment

Related Posts

प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप लोकतान्त्रिक हुन सक्दैन : शर्मा

प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप लोकतान्त्रिक हुन सक्दैन : शर्मा

डा. केसीको अडान : मन्त्री वा प्रधानमन्त्रीसँग मात्रै वार्ता

डा. केसीको अडान : मन्त्री वा प्रधानमन्त्रीसँग मात्रै वार्ता

प्रहरीलाई नागरिकमैत्री बनाउन र दूरी घटाउन गृहमन्त्री गुरुङको निर्देशन

प्रहरीलाई नागरिकमैत्री बनाउन र दूरी घटाउन गृहमन्त्री गुरुङको निर्देशन

सरकारको निर्णयविरुद्ध कानुनी लडाइँ लड्ने तयारीमा कार्की

सरकारको निर्णयविरुद्ध कानुनी लडाइँ लड्ने तयारीमा कार्की

नेपाल प्रहरीको नेतृत्व परिवर्तन, कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा जिम्मेवारी

नेपाल प्रहरीको नेतृत्व परिवर्तन, कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा जिम्मेवारी

म्याक्सवेलको क्रिकेट यात्रा समाप्त, यी हुन् उनका उत्कृष्ट प्रदर्शन

म्याक्सवेलको क्रिकेट यात्रा समाप्त, यी हुन् उनका उत्कृष्ट प्रदर्शन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar