KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

एक सहकारी वैकको ५ करोर, अध्यक्षसहित ७ जना फरार

एक सहकारी वैकको ५ करोर, अध्यक्षसहित ७ जना फरार

काठमाडौं, २१ साउन । सहकारी बचतकर्ताहरूको पाँच करोड रुपैयाँ ठगी गरेर एक सहकारीका सञ्चालक समितिका सबै पदाधिकारीहरु ७ जना फरार भएका छन् ।

काठमाडौं महानगरपालिका–१० न्यूरोडमा रहेको विश्वास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्षसहित सात जना पदाधिकारीहरु फरार भएका छन् ।

फरार हुनेहरुमा सहकारीका अध्यक्ष ४३ वर्षीय दमन्ता घिमिरे, सचिव ३८ वर्षीय अमृत कटुवाल, सहसचिव २५ वर्षीय गोपाल अधिकारी, कोषाध्यक्ष ४४ वर्षीया भारती न्यौपाने गौतम, सदस्य २९ वर्षीया अनिता थापा र सदस्य ३८ वर्षीय रोहित खड्का रहेको छ ।

लामो समयसम्म फरार भएपछि उनीहरुलाई फरार प्रतिवादी बनाउँदै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । उनीहरुविरुद्ध यसअघि पनि मुद्दा दर्ता भएको थियो । २६ माघ २०८० मा १ करोड ४९ लाख ९७ हजार २१३ रुपैयाँ ठगी गरेको भन्दै मुद्दा दर्ता भएको थियो ।

लामो समयसम्म खोजी गर्दा पनि उनीहरु फेला नपरेपछि फरार प्रतिवादी बनाएर प्रतिवेदन बुझाइएको जिल्ला प्रहरी परिस काठमाडौंका एक अधिकृतले जानकारी दियो । पछि यो सहकारीविरुद्ध थप जाहेरी आएपछि अनुसन्धान गर्दा अरू पाँच करोड रुपैयाँ अपचलन भएको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा ठगीको कसुरमा मुद्दा दायर गरेको छ । मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २४९ को ठगी गर्न नहुने कसुरमा उनीहरुविरुद्ध मुद्दा दायर भएको छ ।

जसअनुसार सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ । अनुसन्धान अधिकारीहरुको अनुसार बचतकर्ताको रकम उनीहरुले बाँडफाँड गरी बिना धितो ऋण भन्दै लगेर नतिरी फरार भएका हुन् ।

Facebook Comment

Related Posts

शैक्षिक र सामाजिक रूपान्तरणका लागि संगठित हुनुपर्छ : मन्त्री दास

शैक्षिक र सामाजिक रूपान्तरणका लागि संगठित हुनुपर्छ : मन्त्री दास

दलित विकास समिति प्रभावकारी बनाउन जोड, अधिकारकर्मीहरूको माग

दलित विकास समिति प्रभावकारी बनाउन जोड, अधिकारकर्मीहरूको माग

परीक्षामा खोसिएका मोबाइल नष्ट गर्दा अभिभावक आक्रोशित

परीक्षामा खोसिएका मोबाइल नष्ट गर्दा अभिभावक आक्रोशित

सुशासन र पारदर्शितालाई प्राथमिकता दिन तिमिल्सिनाको आग्रह

सुशासन र पारदर्शितालाई प्राथमिकता दिन तिमिल्सिनाको आग्रह

धैर्य, त्याग र समर्पणले मात्र रास्वपा बलियो बन्छ : रवि लामिछाने

धैर्य, त्याग र समर्पणले मात्र रास्वपा बलियो बन्छ : रवि लामिछाने

‘मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्’ : कार्की

‘मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्’ : कार्की

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar