KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

SEE पास गरेका विद्यार्थीलाई तत्मा बौद्धिक समाजद्वारा सम्मान

SEE पास गरेका विद्यार्थीलाई तत्मा बौद्धिक समाजद्वारा सम्मान

जनकपुर, २८ असार । धनुषा जिल्लाको लोकप्रिय सामाजिक संस्था तत्मा बौद्धिक समाज, धनुषाद्वारा यस वर्ष एसईई (SEE) परीक्षामा सफलता हासिल गरेका विद्यार्थीहरूलाई एक विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरिएको छ।

सम्मानित विद्यार्थीहरूमा काजल दास र आनन्द दास रहेका छन्, जसले एसईई परीक्षामा उल्लेखनीय सफलता प्राप्त गरेका थिए। विद्यार्थीहरूको मेहनत र सफलतालाई उच्च मूल्याङ्कन गर्दै समाजले उनीहरूलाई प्रमाणपत्र प्रदान गरी सम्मानित गर्यो।

कार्यक्रमका प्रमुख अतिथि तथा समाजका अध्यक्ष इञ्जिनियर रामबाबु दासले सम्मान प्रदान गर्दै विद्यार्थीहरूलाई आगामी अध्ययनका लागि शुभकामना दिए।

उनले आगामी पुस्ताको लागि शिक्षा नै सबभन्दा महत्वपूर्ण हतियार भएको उल्लेख गर्दै सबै अभिभावकलाई बालबालिकाको शिक्षामा ध्यान दिन आग्रह गरे।

कार्यक्रममा समाजसेवी तथा नेता देव सागर दास, शिक्षकहरू दिलीप दास, दिनेश दास, र सन्तोष दास, साथै समाजका सचिव बिनोद दासले स्वागत मन्तव्य राख्दै विद्यार्थीहरूको प्रगति समाजको गौरव भएको बताए।

कार्यक्रममा समाजका उपाध्यक्ष उपेन्द्र दास ‘शशि’, अन्य पदाधिकारी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो। उनीहरूले पनि छात्रछात्राको भविष्य उज्यालो बनोस् भन्ने शुभेच्छा व्यक्त गरे।

Facebook Comment

Related Posts

कांग्रेसको निर्णय : तडकभडकयुक्त शुभकामना कार्यक्रम बन्द

कांग्रेसको निर्णय : तडकभडकयुक्त शुभकामना कार्यक्रम बन्द

काठमान्डुलाई ११५ रनमै समेट्दै जनकपुरले खोल्यो जितको खाता

काठमान्डुलाई ११५ रनमै समेट्दै जनकपुरले खोल्यो जितको खाता

कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिका सदस्यहरूले लिए शपथ

कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिका सदस्यहरूले लिए शपथ

हिमाल जोगाउनु अर्बौँ मानिसको जीवन जोगाउनु हो : मन्त्री चौधरी

हिमाल जोगाउनु अर्बौँ मानिसको जीवन जोगाउनु हो : मन्त्री चौधरी

पोशाक खरिद अनियमितता प्रकरण : मंसिर २० भित्र प्रतिवेदन बुझाइने

पोशाक खरिद अनियमितता प्रकरण : मंसिर २० भित्र प्रतिवेदन बुझाइने

चक्रवात ‘अर्नब’को प्रभावले हवाई उडानमा जोखिम, सतर्कता अपनाउन निर्देशन

चक्रवात ‘अर्नब’को प्रभावले हवाई उडानमा जोखिम, सतर्कता अपनाउन निर्देशन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar