KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रतिष्ठित प्रतियोगिता मिस नेपाल २०२५ का लागि आवेदन खुला

प्रतिष्ठित प्रतियोगिता मिस नेपाल २०२५ का लागि आवेदन खुला

जनकपुर, २३ असार। सौन्दर्य र प्रतिभाको सम्मान गर्ने नेपालकै प्रतिष्ठित प्रतियोगिता मिस नेपाल २०२५ का लागि आवेदन खुला गरिएको छ।

प्रतियोगिता आयोजना गर्दै आएको संस्था दि हिडेन ट्रेजर ले आफ्नो ३० औं वार्षिकोत्सवको अवसर पारेर यसपटकको संस्करणलाई अझ भव्य बनाउन विशेष तयारी गरेको छ।

जनकपुरधाममा सोमवार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताका बारेमा विस्तृत जानकारी दिँदै १८ देखि २७ वर्ष उमेर समूहका देश तथा विदेशमा रहेका नेपाली युवतीहरूलाई आवेदन दिन आग्रह गरिएको छ।

सहभागिका लागि न्यूनतम उचाइ ५ फिट ३ इन्च हुनुपर्नेछ। आवेदन निःशुल्क हुनेछ भने अन्तिम म्याद २०८२ असार २६ गते ९२०२५ जुलाई १०० सम्म रहनेछ।

अन्तिम अडिसन २०८२ असार २८ गते ९२०२५ जुलाई १२० काठमाडौंमा हुने जनाइएको छ। अडिसनबाट छनोटमा परेका युवतीहरूले ग्रामिण र विशेष प्रशिक्षण प्राप्त गर्नेछन्। फिनाले कार्यक्रम २०८२ भदौ १४ गते २०२५ अगस्ट ३०० शनिबार, गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना गरिनेछ। प्रतियोगिताबाट मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ, मिस नेपाल इन्टरनेशनल र पहिलो पटक मिस नेपाल कोस्मो गरी चार जना विजेता छानिनेछन् ।

नेपालले यसपटक पहिलो पटक मिस कोस्मो इन्टरनेशनल प्रतियोगितामा सहभागिता जनाउने भएको छ। मिस नेपाल २०२५ को खोजीका लागि विर्तामोड, जनकपुर, नेपालगञ्ज लगायत विभिन्न शहरहरूमा अडिसन र प्रचार अभियान सञ्चालन गरिनेछ।

साथै, काठमाडौंका १० वटा कलेजमा पनि मिस नेपाल एक्टिभेसन क्याम्पेन सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ। यसपटक प्रतियोगिताका सह–प्रायोजकमा बर्जर पेन्ट्स र श्री नटराज ज्वेलर्स रहेका छन्।

आयोजकले दुवै संस्थालाई विशेष धन्यवाद ज्ञापन गर्दै प्रतियोगितालाई सफल बनाउन सबैको साथको अपेक्षा गरेको छ।

Facebook Comment

Related Posts

सम्पत्ति शुद्धीकरण मुद्दा : विष्णु पौडेलको थुना म्याद फेरि थपियो

सम्पत्ति शुद्धीकरण मुद्दा : विष्णु पौडेलको थुना म्याद फेरि थपियो

त्रिविका आंगिक क्याम्पसबाट विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

त्रिविका आंगिक क्याम्पसबाट विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

कालो सिसाविरुद्ध अभियान तीव्र बनाउन ट्राफिक प्रहरीलाई निर्देशन

कालो सिसाविरुद्ध अभियान तीव्र बनाउन ट्राफिक प्रहरीलाई निर्देशन

धरान र इटहरीमा लागुऔषधविरुद्ध प्रहरीको अपरेसन, ५ पक्राउ

धरान र इटहरीमा लागुऔषधविरुद्ध प्रहरीको अपरेसन, ५ पक्राउ

सांसदहरूको ढिलो उपस्थितिप्रति सभामुख असन्तुष्ट

सांसदहरूको ढिलो उपस्थितिप्रति सभामुख असन्तुष्ट

निर्वाचन परिणामभन्दा जनविश्वास महत्वपूर्ण : विद्यादेवी भण्डारी

निर्वाचन परिणामभन्दा जनविश्वास महत्वपूर्ण : विद्यादेवी भण्डारी

ताजा समाचार

सम्पत्ति शुद्धीकरण मुद्दा : विष्णु पौडेलको थुना म्याद फेरि थपियो

सम्पत्ति शुद्धीकरण मुद्दा : विष्णु पौडेलको थुना म्याद फेरि थपियो

त्रिविका आंगिक क्याम्पसबाट विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

त्रिविका आंगिक क्याम्पसबाट विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

खाद्यान्नमा आत्मनिर्भर बन्न दीर्घकालीन नीति ल्याउन माग

खाद्यान्नमा आत्मनिर्भर बन्न दीर्घकालीन नीति ल्याउन माग

कालो सिसाविरुद्ध अभियान तीव्र बनाउन ट्राफिक प्रहरीलाई निर्देशन

कालो सिसाविरुद्ध अभियान तीव्र बनाउन ट्राफिक प्रहरीलाई निर्देशन

धरान र इटहरीमा लागुऔषधविरुद्ध प्रहरीको अपरेसन, ५ पक्राउ

धरान र इटहरीमा लागुऔषधविरुद्ध प्रहरीको अपरेसन, ५ पक्राउ

सांसदहरूको ढिलो उपस्थितिप्रति सभामुख असन्तुष्ट

सांसदहरूको ढिलो उपस्थितिप्रति सभामुख असन्तुष्ट

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar