KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सम्पर्कविहीन बनेका डाक्टर रिसोर्टमा भेटिए

सम्पर्कविहीन बनेका डाक्टर रिसोर्टमा भेटिए

काठमाडौं, २ जेठ । सोमबार बिहान ९ बजेर ४७ मिनेटमा फेसबुकमा डाक्टर केशव श्रेष्ठले संवेदनशील पोष्ट गरे। उनले ‘अलबिदा’ भन्दै लामो सन्देश लेखेका थिए ।

विभिन्न कारण दिएर उनले आफू बाँच्नै नसक्ने अवस्थामा पुगेको भन्दै परिवारसँग माफी पनि मागेका थिए । जुन पोस्ट केहीबेरमै भाइरल भयो ।

तर उनको मोबाइल बन्द थियो । प्रहरीले उनको अन्तिम लोकेसन चाबहिल देख्यो । त्यसपछि खोजी गर्न प्रहरीको साइबर ब्युरो र काठमाडौँ प्रहरीसहित विभिन्न कार्यालय लागे ।

प्रहरीले सीसीक्यामेरा र मोबाइलको लोकेसन हेर्दै गयो । नभन्दै सोमबार दिउँसाो साढे १ बजेतिर प्रहरीले उनी बालाजुमाथि रहेको जानकारी पायो ।

त्यसपछि प्रहरी परिसर काठमाडौँको सिभिल टोली त्यसतर्फ प्रस्थान ग¥यो । उनी तार्केश्वर नगरपालिका– ३ स्थित श्रीनाथ वुटिक रिसोर्टमा फेला परेका हुन् ।

काठमाडौँ परिसरका प्रवक्ता एसपी अपीलराज बोहराले उनलाई रिसोर्टबाट उद्धार गरिएको जानकारी दिए । अहिले प्रहरीले उनलाई काठमाडौँ जिल्ला प्रहरी परिसर भद्रकाली ल्याउँदै छ । १८ महिना रामेछाप जिल्ला अस्पतालको सुपरिटेन्डेन्ट भएर काम गरेका श्रेष्ठले आफूलाई काम गर्न नदिएको भन्दै स्टाटस लेखेका थिए ।

Facebook Comment

Related Posts

नयाँ पुस्तालाई ज्ञान हस्तान्तरण गर्नुपर्छ : बाबुराम भट्टराई

नयाँ पुस्तालाई ज्ञान हस्तान्तरण गर्नुपर्छ : बाबुराम भट्टराई

खानेपानी र भन्सार सुधारका लागि एडीबीको २५ अर्ब रुपैयाँ सहयोग

खानेपानी र भन्सार सुधारका लागि एडीबीको २५ अर्ब रुपैयाँ सहयोग

‘रगत होइन, पसिनाको क्रान्ति चाहिन्छ’ : हर्क साम्पाङ

‘रगत होइन, पसिनाको क्रान्ति चाहिन्छ’ : हर्क साम्पाङ

सरकारले ल्याएका चार अध्यादेश  संसदबाट पारित

सभामुख अर्यालले सरकारसँग मागे सांसदका प्रश्नको स्पष्ट जवाफ

काममा लापरबाही गर्नेलाई कारबाही गर्ने लम्सालको चेतावनी

काममा लापरबाही गर्नेलाई कारबाही गर्ने लम्सालको चेतावनी

पर्सा प्रहरीको सफलता : १०२ किलो गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

पर्सा प्रहरीको सफलता : १०२ किलो गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar