KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

पीढीऔं देखिको भोगचलनमा प्रश्नचिन्ह : अन्सारीको जग्गा मण्डलको नाममा

पीढीऔं देखिको भोगचलनमा प्रश्नचिन्ह : अन्सारीको जग्गा मण्डलको नाममा

महोत्तरी, ३१ जेठ । महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–५, बहेरा गाउँमा लामो समयदेखि भोगचलन गर्दै आएको जग्गालाई लिएर विवाद चुलिएको छ ।

स्वर्गीय हसन अन्सारीले वर्षौंदेखि प्रयोग गर्दै आएको १४ धुर जग्गा हाल मन्नु मण्डलको नाममा नामसारी भएपछि अन्सारी परिवारले अन्यायको आरोप लगाउँदै विरोध जनाएका छन् ।

स्व. हसन अन्सारीका नाती गुलाम मस्ताफाका अनुसार उक्त जग्गामा उनका हजुरबुवा, बुवा र अहिले उनी स्वयं खेतीपाती गर्दै आइरहेका थिए ।

“हामीले पुस्तौँदेखि यो जग्गा भोगचलन गर्दै आएका हौं, तर केही महिना अघि मन्नु मण्डलले यो जग्गा आफ्नो नाममा रहेको भन्दै दाबी गर्न थालेपछि हामी स्तब्ध भयौं,“ मस्ताफाले बताए ।

यस घटनामा राजनीतिक हस्तक्षेपको आशंका गरिएको छ । स्थानिय नेताहरुले समेत अन्सारी परिवारको पक्षमा समर्थन जनाएका छन् । प्रदेशसभा सदस्य पदका पूर्व उम्मेदवार हरिनारायण मण्डलले भने, “यो जग्गा हसन अन्सारीकै हो भन्ने कुरामा कुनै दुईमत छैन ।”

स्थानिय समाजका बुद्धिजीवी तथा सामाजिक अगुवाहरूले समेत जग्गा अन्सारी परिवारकै भएको प्रमाणित गर्दै यथाशीघ्र न्यायको माग गरेका छन् ।

यस बिषयमा स्पष्ट जानकारी लिन वडाध्यक्ष सिराजउद्दिन अन्सारीलाई सम्पर्क गर्ने प्रयास गरिए पनि उनी सम्पर्कमा आउन सकेनन् । प्रभावित पक्षले न्यायको लागि गाउँपालिका तथा जिल्ला प्रशासन कार्यालयमा उजुरी समेत दिएका छन ।

स्थानीय बासिन्दाले यस विषयमा निष्पक्ष छानबिन गर्दै वास्तविक हकदारलाई जग्गा फिर्ता गरिनु पर्ने माग गरेका छन् ।

Facebook Comment

Related Posts

सांसदहरूको ढिलो उपस्थितिप्रति सभामुख असन्तुष्ट

सांसदहरूको ढिलो उपस्थितिप्रति सभामुख असन्तुष्ट

निर्वाचन परिणामभन्दा जनविश्वास महत्वपूर्ण : विद्यादेवी भण्डारी

निर्वाचन परिणामभन्दा जनविश्वास महत्वपूर्ण : विद्यादेवी भण्डारी

अग्रगामी परिवर्तनको नेतृत्व फेरि एमालेले गर्छ : ओली

अग्रगामी परिवर्तनको नेतृत्व फेरि एमालेले गर्छ : ओली

असार १५ देखि टिचिङमा स्वास्थ्य बीमाअन्तर्गत ओपीडी सेवा सुरु

असार १५ देखि टिचिङमा स्वास्थ्य बीमाअन्तर्गत ओपीडी सेवा सुरु

अमेरिका-इरान तनाव फेरि चर्कियो, ट्रम्पको अस्तित्व समाप्त गर्ने चेतावनी

अमेरिका-इरान तनाव फेरि चर्कियो, ट्रम्पको अस्तित्व समाप्त गर्ने चेतावनी

आर्थिक र कानुनी विधेयकमाथि आज प्रतिनिधिसभामा छलफल

आर्थिक र कानुनी विधेयकमाथि आज प्रतिनिधिसभामा छलफल

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar