काठमाडौँ, ३१ जेठ । नेपालमा पछिल्लो समय विशेषगरी अनलाइन मिडिया र युटुबको विकास तीव्र गतिमा भइरहेको छ ।
टेलिभिजन पत्रकारिताको अवस्था स्थिर रहेको र छापा पत्रकारिता आर्थिक रुपमा कमजोर बन्दै गएको परिप्रेक्षमा अनलाइनन मिडिया र युटुबको लोकप्रियतालाई सकारात्मक रुपमा लिन सकिन्छ ।
प्रहार विन्दुको पहिचानसहित नियमनका कानुनी आधार तथा सक्रियता प्रष्ट भएन भने भोली यो विषय मिडिया क्षेत्रको अर्बुद रोग बन्ने छ ।














