KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

बानेश्वरमा विपक्षी दलको बैठक जारी, रास्वपाको प्रस्तावमा साझा धारणा बनाउने

बानेश्वरमा विपक्षी दलको बैठक जारी, रास्वपाको प्रस्तावमा साझा धारणा बनाउने

काठमाडौँ, २८ जेठ । प्रतिपक्षी दलहरूको बैठक जारी छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहमतिका लागि प्रस्तुत गरेको पाँच बुँदे प्रस्तावबारे छलफल गर्न विपक्षी दलहरू बैठक बसेका हुन् ।

रास्वपाले संसदको अवरोध खोल्नका लागि नेपाली काँग्रेससमक्ष यसअघि सोमबार पाँच बुँदे प्रस्ताव पेस गरेको थियो । रास्वपाको प्रस्तावमा साझा धारणा बनाउने गरी छलफल भइरहेको विपक्षी दलका नेताहरुले बताएका छन् ।

बैठकमा विपक्षी दलका नेताहरू वर्षमान पुन, हितराज पाण्डे, सन्तोष परियार, राजेन्द्र पाण्डे, प्रभु साहलगायत सहभागी छन् ।

Facebook Comment

Related Posts

नयाँ पुस्तालाई ज्ञान हस्तान्तरण गर्नुपर्छ : बाबुराम भट्टराई

नयाँ पुस्तालाई ज्ञान हस्तान्तरण गर्नुपर्छ : बाबुराम भट्टराई

खानेपानी र भन्सार सुधारका लागि एडीबीको २५ अर्ब रुपैयाँ सहयोग

खानेपानी र भन्सार सुधारका लागि एडीबीको २५ अर्ब रुपैयाँ सहयोग

‘रगत होइन, पसिनाको क्रान्ति चाहिन्छ’ : हर्क साम्पाङ

‘रगत होइन, पसिनाको क्रान्ति चाहिन्छ’ : हर्क साम्पाङ

सरकारले ल्याएका चार अध्यादेश  संसदबाट पारित

सभामुख अर्यालले सरकारसँग मागे सांसदका प्रश्नको स्पष्ट जवाफ

काममा लापरबाही गर्नेलाई कारबाही गर्ने लम्सालको चेतावनी

काममा लापरबाही गर्नेलाई कारबाही गर्ने लम्सालको चेतावनी

पर्सा प्रहरीको सफलता : १०२ किलो गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

पर्सा प्रहरीको सफलता : १०२ किलो गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar