KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

तत्मा बौद्धिक समाज धनुषाले सदस्यता वितरण अभियान आरम्भ गर्यो

तत्मा बौद्धिक समाज धनुषाले सदस्यता वितरण अभियान आरम्भ गर्यो

जनकपुर, २४ जेठ । तत्मा बौद्धिक समाज धनुषाले आफ्नो दर्ता प्रक्रिया पूरा गरी औपचारिक रूपमा सदस्यता वितरण कार्यक्रमको शुभारम्भ गरेको छ ।

जनकपुर उपमहानगरपालिका–७ स्थित शुभतारा आवासीय माध्यमिक विद्यालयको सभाहलमा आयोजित विशेष बैठकमा समाजको संरचना विस्तार, उद्देश्य र भावी कार्ययोजना सम्बन्धी महत्वपूर्ण छलफल सम्पन्न भयो ।

समाजका अध्यक्ष ई. रामबाबु दासले कार्यक्रममा बोल्दै समाजको विधिवत् रूपमा दर्ता प्रक्रिया सम्पन्न भएको जानकारी गराए र अबदेखि जिल्लाभरिका बौद्धिक वर्ग, पेशेवर, शिक्षक, अभियन्ता तथा सामाजिक क्षेत्रका व्यक्तिहरूलाई यस समाजमा समावेश गरिने बताए । उनका अनुसार, “तत्मा समुदायका बौद्धिक, शिक्षित तथा अगुवाहरूलाई एकत्रित गरेर सामाजिक चेतना अभिवृद्धि गर्नु, शिक्षा, स्वाभिमान र पहिचानका विषयमा साझा आवाज उठाउनु हाम्रो लक्ष्य हो ।” बैठकमा संस्थागत संरचना बलियो बनाउने, सबै पालिकामा शाखा विस्तार गर्ने र आगामी दिनहरूमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने विषयमा समेत गहन छलफल भएको थियो ।“तत्मा समुदायका शिक्षित, सचेत र अग्रगामी सोच भएका व्यक्तिहरूलाई संगठित गरेर हामी सामाजिक रूपान्तरणतर्फ उन्मुख छौं अध्यक्ष दासले भने, हाम्रो उद्देश्य केवल संगठन विस्तार होइन, समाजमा शिक्षा, आत्मगौरव र नेतृत्व क्षमताको विकास गर्नु हो । यो समाज सबै बौद्धिक र सामाजिक उत्तरदायित्व बोकेका व्यक्तिहरूको साझा मञ्च हुनेछ ।” कार्यक्रममा समाजका उपाध्यक्ष उपेन्द्र दास ’शशि’, सचिव बिनोद दास, कोषाध्यक्ष रामबृक्ष दास, सदस्यहरू सरोज दास, रामनन्दन दास, सन्तोष कुमार दास, देवरानी देवी दास, राजकुमार दास, कुलदिप दास, राजेश कुमार दास, उदगार दास, सुरेश दास लगायतको सक्रिय उपस्थिति थियो ।

Facebook Comment

Related Posts

सांसदहरूको ढिलो उपस्थितिप्रति सभामुख असन्तुष्ट

सांसदहरूको ढिलो उपस्थितिप्रति सभामुख असन्तुष्ट

निर्वाचन परिणामभन्दा जनविश्वास महत्वपूर्ण : विद्यादेवी भण्डारी

निर्वाचन परिणामभन्दा जनविश्वास महत्वपूर्ण : विद्यादेवी भण्डारी

अग्रगामी परिवर्तनको नेतृत्व फेरि एमालेले गर्छ : ओली

अग्रगामी परिवर्तनको नेतृत्व फेरि एमालेले गर्छ : ओली

असार १५ देखि टिचिङमा स्वास्थ्य बीमाअन्तर्गत ओपीडी सेवा सुरु

असार १५ देखि टिचिङमा स्वास्थ्य बीमाअन्तर्गत ओपीडी सेवा सुरु

अमेरिका-इरान तनाव फेरि चर्कियो, ट्रम्पको अस्तित्व समाप्त गर्ने चेतावनी

अमेरिका-इरान तनाव फेरि चर्कियो, ट्रम्पको अस्तित्व समाप्त गर्ने चेतावनी

आर्थिक र कानुनी विधेयकमाथि आज प्रतिनिधिसभामा छलफल

आर्थिक र कानुनी विधेयकमाथि आज प्रतिनिधिसभामा छलफल

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar