काठमाडौँ, १५ जेठ । मन्त्रिपरिषद् बैठकले बजेट स्वीकृत गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट स्वीकृत गरेको हो ।
यसअघि अर्थमन्त्री वर्षमान पुनले पनि ब्रिफकेसको ढाँचा फेर्दै नेपाली अल्लो एवं ढाकाको ब्रिफकेस प्रयोगमा ल्याएका थिए । क्याविनेटबाट पारित भएसँगै केहीबेरमा संघीय संसदको संयुक्त बैठकमा पौडेलले बजेट सार्वजनिक गर्ने छ्न् ।














