KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

शिक्षा र निजामती ऐन ल्याउने कांग्रेस दृढ : देउवा

शिक्षा र निजामती ऐन ल्याउने कांग्रेस दृढ : देउवा

काठमाडौं, ९ जेष्ठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षा र निजामती ऐनको कुरामा आफ्नो पार्टी चलिरहेको जनाएका छन् ।

यसका लागि कानुन संशोधन गरेर व्यवहारिक रुपमा कार्यान्वयन गर्न आवश्यक रहेको पनि उनले जनाएको छ । ‘शिक्षा ऐन, निजामति ऐन ल्याउने कुरामा पनि नेपाली कांग्रेस दृढ छ ।

सामाजिक सुरक्षा भत्ता वितरणमा समाजवादी अवधारणा बमोजिम नसक्नेलाई उपलब्ध गराउनुपर्ने देखिन्छ भने योगदानमा आधारित सामाजिक सुरक्षा असंगठित क्षेत्रका श्रमजीविहरूले पाउन सहज होस्, भन्नका निमित्त कानुन संशोधन गरेर व्यवहारिक रुपमा कार्यान्वयन गर्नुपर्ने हुन्छ ।

उनले रोजगारी सिर्जना गरी युवा जनशक्ति स्वदेशमै रहने वातावरण मिलाउनुपर्ने पनि बताए । स्वदेशमै सीपको उपयोग र लगानी गर्ने वातावरण सिर्जना गर्न जरुरी भइसकेको देउवाको भनाइ छ ।

अनौपचारिक क्षेत्रका श्रमीकका निम्ति श्रमीक पहिचान पञ्जीकरणका लागि स्थानीय तहमा व्यवस्था गर्न पार्टीले पहल गर्ने नै छ । राष्ट्रिय नीतिमै रोजगारीलाई प्राथमिकता दिनुपर्ने कुरा आवश्यक छ ।

Facebook Comment

Related Posts

यातायात कार्यालय बारा विवादः भाइरल भिडियोपछि मन्त्रालय सक्रिय

यातायात कार्यालय बारा विवादः भाइरल भिडियोपछि मन्त्रालय सक्रिय

आज राष्ट्रिय सभामा ९ मन्त्रालयको बजेटमाथि मन्त्रीहरूको जवाफ

आज राष्ट्रिय सभामा ९ मन्त्रालयको बजेटमाथि मन्त्रीहरूको जवाफ

मधेस बजेटले संघीयता कमजोर बनाउने विपक्षीको आरोप

मधेस बजेटले संघीयता कमजोर बनाउने विपक्षीको आरोप

नार्कबाट बेपत्ता कर्मचारी हटाउने अभियान सुरु

नार्कबाट बेपत्ता कर्मचारी हटाउने अभियान सुरु

सरकारको कार्यशैलीप्रति गगन थापाको असन्तुष्टि

सरकारको कार्यशैलीप्रति गगन थापाको असन्तुष्टि

आपसी विवादपछि हत्या, बझाङमा ६ जना पक्राउ

आपसी विवादपछि हत्या, बझाङमा ६ जना पक्राउ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar