KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त

राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त

काठमाडौं, ६ जेष्ठ । नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले पौडेललाई १८ औं गभर्नरको रुपमा नियुक्त गर्ने निर्णय गरेकोे जानकारी आएको छ । आजै बसेको गभर्नर छनोट सिफारिस समितिको बैठकले उनीसहित तीन जनाको नाम सिफारिस गरेको थियो ।

राष्ट्र बैंकमा डेढ महिनापछि गभर्नर पद रिक्त रहेको थियो । चैत २३ गते महाप्रसाद अधिकारीको पाँचवर्षे कार्यकाल सकिएपछि उक्त पद रिक्त रहँदै आएको छ ।

आजै बसेको प्रधानमन्त्री र सत्ता साझेदार दल कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पौडेललाई गभर्नरको रुपमा नियुक्त गर्ने सहमति भएको थियो ।

यसअघि गत चैत ११ गते बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गरेको थियो ।

Facebook Comment

Related Posts

आज राष्ट्रिय सभामा ९ मन्त्रालयको बजेटमाथि मन्त्रीहरूको जवाफ

आज राष्ट्रिय सभामा ९ मन्त्रालयको बजेटमाथि मन्त्रीहरूको जवाफ

मधेस बजेटले संघीयता कमजोर बनाउने विपक्षीको आरोप

मधेस बजेटले संघीयता कमजोर बनाउने विपक्षीको आरोप

नार्कबाट बेपत्ता कर्मचारी हटाउने अभियान सुरु

नार्कबाट बेपत्ता कर्मचारी हटाउने अभियान सुरु

सरकारको कार्यशैलीप्रति गगन थापाको असन्तुष्टि

सरकारको कार्यशैलीप्रति गगन थापाको असन्तुष्टि

आपसी विवादपछि हत्या, बझाङमा ६ जना पक्राउ

आपसी विवादपछि हत्या, बझाङमा ६ जना पक्राउ

असारको १५ दिनमा ५ सहसचिवसहित १४६ कर्मचारी बाहिरिए

असारको १५ दिनमा ५ सहसचिवसहित १४६ कर्मचारी बाहिरिए

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar