काठमाडौं, ६ जेष्ठ । गभर्नर सिफारिस समितिको बैठक आज सुरु भएका छन् ।
सिंहदरबारमा अर्थ मन्त्रालयमा बैठक केहीबेर अघि सुरु भएको छ ।
बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस गर्ने जनाएको छ ।
प्रा.डा. विश्वनाथ पौडेललाई गभर्नर नियुक्त गर्नेगरी सत्तारुढ दलमा सहमति जुटिसकेको बताए ।














