KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

१० जना विद्यार्थीहरुलाई गरे संदीप युनिर्भसिटीले पुरस्कृत

१० जना विद्यार्थीहरुलाई गरे संदीप युनिर्भसिटीले पुरस्कृत

जनकपुर, ३ जेष्ठ । अग्रिकल्चर, मैनेजमेन्ट तथा शिक्षा विषयमा उत्कृष्ट गरेका १० जना विद्यार्थीहरुलाई संदीप युनिर्भसिटीले शनिवार पुरस्कृत गरेको छ ।

युनिभरसिटीको जनकपुरधाम स्थित कार्यालयले पुरस्कृत गरेको हो । परीक्षामा प्रथम स्थान ल्याउने अंगज कुमार यादवलाई २१ हजार दोस्रो स्थान ल्याउने आयुष कर्णलाई १५ हजार, तेस्रो स्थान ल्याउने विवेष कुमार यादवलाई ११ हजार, चौथो स्थान ल्याउने बसन्त यादवलाई ८ हजार र पाँचौ स्थान ल्याउने सृजना ठाकुरलाई ७ हजार रुपैया तथा मायाको चिनोबाट पुरस्कृत गरेको छ ।

त्यसै गरी पाँचजना विद्यार्थीलाई पाँच हजारको दरले पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा सम्पूर्ण अधिकारी, अमन मिश्र, दिप्ती यादव, रुपेश मण्डल र आशुतोष कुमार झा रहेको युनिभरसिटीका जनकपुर हेर्ने मैनेजर पंकज चौधरीले बताएका छन् ।

२०८१ फागुन १० गते जनकपुरधाम स्थित एउटा विद्यालयमा परीक्षा भएको थियो । सो परीक्षामा पाँचसय ६१ जना विद्यार्थीहरु सहभागी भएका थिए ।

युनिभरसिटीका मैनेजर चौधरीले संदीप युनिभरसिटीको महाराष्टूको नासिक र बिहारको मधुबनीमा क्याम्पस रहेको छ । इन्जिनियर गर्ने विद्यार्थीहरुलाई बिहारमा अध्ययन गर्नेलाई ५ लाख र महाराष्टूमा अध्ययन गर्ने विद्यार्थीहरुलाई साढे ९ लाख रुपैया लाग्ने गरेको बताएका छन् ।

उहाँले नेपालका विद्यार्थीहरु यस विश्वविद्यालयमा पढ्नेलाई कुनै पनि विचौलियाहरुको फन्दामा नपरी जनकपुरधाम स्थित कार्यालयमा सम्पर्क गर्नका लागि आग्रह पनि गरे ।

Facebook Comment

Related Posts

निर्वाचन परिणामभन्दा जनविश्वास महत्वपूर्ण : विद्यादेवी भण्डारी

निर्वाचन परिणामभन्दा जनविश्वास महत्वपूर्ण : विद्यादेवी भण्डारी

अग्रगामी परिवर्तनको नेतृत्व फेरि एमालेले गर्छ : ओली

अग्रगामी परिवर्तनको नेतृत्व फेरि एमालेले गर्छ : ओली

असार १५ देखि टिचिङमा स्वास्थ्य बीमाअन्तर्गत ओपीडी सेवा सुरु

असार १५ देखि टिचिङमा स्वास्थ्य बीमाअन्तर्गत ओपीडी सेवा सुरु

अमेरिका-इरान तनाव फेरि चर्कियो, ट्रम्पको अस्तित्व समाप्त गर्ने चेतावनी

अमेरिका-इरान तनाव फेरि चर्कियो, ट्रम्पको अस्तित्व समाप्त गर्ने चेतावनी

आर्थिक र कानुनी विधेयकमाथि आज प्रतिनिधिसभामा छलफल

आर्थिक र कानुनी विधेयकमाथि आज प्रतिनिधिसभामा छलफल

प्रदेश खारेज गर्न खोजे मधेश आन्दोलनमा उत्रिन्छ : उपेन्द्र यादव

प्रदेश खारेज गर्न खोजे मधेश आन्दोलनमा उत्रिन्छ : उपेन्द्र यादव

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar