KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

विद्यालयबाट हराएका ८ ल्यापटप डेढ वर्षपछि बोरामा भेटिए

विद्यालयबाट हराएका ८ ल्यापटप डेढ वर्षपछि बोरामा भेटिए

ताप्लेजुङ, ३१ बैशाख । ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ मा रहेको पार्टीडाँडा माध्यमिक विद्यालयबाट हराएका ८ ल्यापटप बोरामा पोको पारेर पुरिएको अवस्थामा फेला परेका छन् ।

सोही वडाको पित्तोलुङ भन्ने स्थानमा ल्यापटपहरू फेला परेको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी गराए। उनका अनुसार २०८० पुस २२ गते राति विद्यालयको ढोका फोरेर ११ ल्यापटप चोरी भएको थियो ।

ह्युमन प्राक्टिस फाउन्डेसन (एचपिएफ) ले शैक्षिक गुणस्तर सुधार कार्यक्रमअन्तर्गत आइसीटी कक्षा स्थापनाका लागि विद्यालयलाई ती ल्यापटप हस्तान्तरण गरेको थिया । हस्तान्तरण भएको केही समयमै विद्यालय फोरेर ल्यापटप चोरी भएको अध्यक्ष वनेमले सुनाए। प्रहरी, वडाध्यक्ष, विद्यालयका प्रधानाध्यापक र स्थानीयले खोजतलास गर्दा ती ल्यापटप फेला परेका हुन्।

अध्यक्ष वनेमले घटनामा संलग्न व्यक्तिको खोजी गरी सार्वजनिक गर्न र कानुनअनुसार कारबाही अघि बढाउन जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको ध्यानाकर्षण गराएका छन् ।

Facebook Comment

Related Posts

मधेस बजेटले संघीयता कमजोर बनाउने विपक्षीको आरोप

मधेस बजेटले संघीयता कमजोर बनाउने विपक्षीको आरोप

नार्कबाट बेपत्ता कर्मचारी हटाउने अभियान सुरु

नार्कबाट बेपत्ता कर्मचारी हटाउने अभियान सुरु

सरकारको कार्यशैलीप्रति गगन थापाको असन्तुष्टि

सरकारको कार्यशैलीप्रति गगन थापाको असन्तुष्टि

आपसी विवादपछि हत्या, बझाङमा ६ जना पक्राउ

आपसी विवादपछि हत्या, बझाङमा ६ जना पक्राउ

असारको १५ दिनमा ५ सहसचिवसहित १४६ कर्मचारी बाहिरिए

असारको १५ दिनमा ५ सहसचिवसहित १४६ कर्मचारी बाहिरिए

प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो : डा. तिमिल्सिना

प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो : डा. तिमिल्सिना

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar