एजेन्शी, भारतीय वायुसेनाकी विंग कमान्डर व्योमिका सिंह र विदेश सचिव विक्रम मिश्रीले पाकिस्तानी मिसाइल आक्रमणले भारतको सैनिक पूर्वाधारमा कुनै पनि क्षति नपुगेको बताएका छन् ।
बीबीसीका अनुसार यसअघि पाकिस्तानले भारतको पञ्जाबमा रहेको सैन्य सुविधाहरूमा प्रहार गरेको र भारतको पंजाबको रहेको ब्रह्मोस मिसाइल भण्डारण केन्द्र नष्ट गरेको दाबी गरेको थियो ।
रक्षा मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा भारतीय वायुसेनाकी विंग कमान्डर व्योमिका सिंहले भनिन्, “पाकिस्तानले सामाजिक संजालमा निरन्तर गलत सूचना प्रवाह गर्ने अभियान चलाएको छ ।














