KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जसपा, नेपाल : धनुषाको प्रथम जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया सुरु

जसपा, नेपाल : धनुषाको प्रथम जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया सुरु

जनकपुर, २६ वैशाख । जनता समाजवादी पार्टी,नेपाल धनुषाको प्रथम जिल्ला अधिवेशन विधिवत रुपमा सम्पन्न गर्नका जसपा,नेपालका समाजवादी नेता प्रदेश सांसद रामअशिष यादवको संयोजकत्वमा ५ सदस्य अध्यक्ष मंडल गठन गरिएको छ ।

जसपा,नेपालका राष्ट्रिय अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री उपेन्द्र यादवको विशेष उपस्थितिमा गठन गरिएको ५ सदस्य निर्वाचन अध्यक्ष मंडलको सदस्यहरुमा केन्द्रीय सदस्यहरु महाजन यादव, प्रेम चन्द्र झा,चन्देश्वर सदा र सिता यादव रहेका छन ।

जसपा,नेपालका निर्वतमान जिल्ला अध्यक्ष पशुपति यादवले बन्द सत्रमा राजनीति प्रतिवेदन ,निवर्तमान सचिव बरुण यादवले संगाठनिक प्रतिवेदन र निर्वतमान कोषाध्यक्ष सुजिता यादवले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका छन ।

बन्द सत्रमा प्रस्तुत तिनवटै प्रतिवेदन सर्व सहमतिबाट पारित भए पछि अध्यक्ष मंडलका संयोजक प्रदेश सांसद रामअशिष यादवले निर्वाचन प्रक्रिया अघि बढाउन जिल्ला निर्वाचन समितिलाई सल्लाह दिएका छन ।

जिल्ला निर्वाचन समितिले मतदाता नामावली प्रकाशन ,मनोयन पत्र दर्ता सहित का निर्वाचन प्रक्रिया अघि बढाएको छ । निर्वाचन प्रक्रियामा सहभागी हुन जिल्लाको १८ वटा पालिका भातृ संघ संगठनबाट ३ सय ४० जना प्रतिनिधि सहभागी रहेकोे निर्वाचन समितिले जानकारी दिएका छन ।

https://www.facebook.com/kpkhabar02/videos/23938630422409242

Facebook Comment

Related Posts

पिपरा गाउँपालिकाको ‘जनता दरबार’मा विधिवत पूजन

पिपरा गाउँपालिकाको ‘जनता दरबार’मा विधिवत पूजन

छोराको कुटपिटबाट आमाको मृत्यु

छोराको कुटपिटबाट आमाको मृत्यु

धनुषामा अज्ञात समूहको कुटपिट, चार जना घाइते

धनुषामा अज्ञात समूहको कुटपिट, चार जना घाइते

दलितको हृदयविदारक यथार्थ : गरिबीले खोस्यो बाँच्ने अधिकार ?

दलितको हृदयविदारक यथार्थ : गरिबीले खोस्यो बाँच्ने अधिकार ?

रास्वपा महाधिवेशन : दोस्रो चरणबाट नयाँ पदाधिकारी चयन

रास्वपा महाधिवेशन : दोस्रो चरणबाट नयाँ पदाधिकारी चयन

पराजय स्वीकार्दै मनिष झाले गरे लोकतान्त्रिक प्रक्रियाको प्रशंसा

पराजय स्वीकार्दै मनिष झाले गरे लोकतान्त्रिक प्रक्रियाको प्रशंसा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar