KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

नेपाल प्रहरीका ७ डीआईजीको सरूवा

नेपाल प्रहरीका ७ डीआईजीको सरूवा

काठमाडौं, २२ वैशाख । सरकारले सातै प्रदेशमा प्रहरी नायब महानिरीक्षकहरुको सरुवा गरेको छ ।

आइतबार बसेको गृहमन्त्रीस्तरको निर्णयले सात जना डीआईजीको सरुवा गरको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । जसमा प्रहरी प्रधान कार्यालयका डीआईजी ईश्वर कार्कीलाई कोशी प्रदेश कार्यालय विराटनगर खटाइएको छ । त्यस्तै, उमा प्रसाद चतुुर्बेदीलाई मधेश प्रदेश, बागमती प्रदेशमा अरुण पौडेल, गण्डकीमा दिनेश कुमार आचार्यलाई सरुवा गरिएको छ ।

त्यस्तै, लुम्बिनीमा राजेन्द्र प्रसाद भट्ट, सुदूरपश्चिममा डम्बर बहादुर बिक र केन्द्रीय अनुसन्धान ब्यूरोमा गोबिन्द थपलियालाई खटाइएको प्रहरी प्रधान कार्यालयले सूचनामार्फत जानकारी दिएको छ ।

लुम्बिनी प्रदेशमा बढुवा हुने डीआईजीबाट पठाउनका लागि अहिले सरुवा नगरिएको प्रहरीस्रोतले जनाए ।

Facebook Comment

Related Posts

बालेन सरकारका सय दिने काम सार्वजनिक

बालेन सरकारका सय दिने काम सार्वजनिक

खेल विकासका लागि पोषण र दीर्घकालीन सुधार आवश्यक : ओली

चुनौती चिर्दै लक्ष्यतर्फ अघि बढ्छ एमाले : ओली

प्रचण्डको टिप्पणी: सरकारका १०० दिन ‘पूर्णतः असफल’

प्रचण्डको टिप्पणी: सरकारका १०० दिन ‘पूर्णतः असफल’

१०० दिनमा मन्त्री रावलका ४८ उपलब्धि

१०० दिनमा मन्त्री रावलका ४८ उपलब्धि

मनसुन विस्तार हुँदै पश्चिमतर्फ, आज विभिन्न प्रदेशमा वर्षा हुने

मनसुन सक्रिय, विभिन्न प्रदेशमा भारी वर्षा हुन सक्ने

११ जिल्लाका १०० स्थानमा बर्डफ्लु पुष्टि, स्वास्थ्य मन्त्रालयद्वारा उच्च सतर्कता अपनाउन आग्रह

११ जिल्लाका १०० स्थानमा बर्डफ्लु पुष्टि, स्वास्थ्य मन्त्रालयद्वारा उच्च सतर्कता अपनाउन आग्रह

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar