KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

धनुषामा पत्रकारहरूको स्वास्थ्य परीक्षण गर्दै प्रेस स्वतन्त्रता दिवस मनाइँदै

धनुषामा पत्रकारहरूको स्वास्थ्य परीक्षण गर्दै प्रेस स्वतन्त्रता दिवस मनाइँदै

जनकपुर, १९ वैशाख । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ धनुषा शाखाले शनिबार विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ ।

वैशाख २० गते बिहान आयोजित हुने कार्यक्रममा प्रभातफेरीसहित पत्रकार तथा सञ्चारकर्मीहरूका लागि निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिने छ ।

महासंघका अध्यक्ष पुरन साहका अनुसार प्रभातफेरी शनिबार बिहान ६:३० बजे नेपाल पत्रकार महासंघ धनुषा शाखाको कार्यालयबाट सुरु हुनेछ । महासंघबाट सुरु हुने प्रभात फेरी जानकी मन्दिर जनकचौक हुदै मधेश सरकारको स्वास्थ्य प्रयोगशालामा पुगेर स्वास्थ्य शिविरमा परिणत हुनेछ ।

कार्यक्रमको उद्देश्य पत्रकारिताको स्वतन्त्रताको महत्वलाई जनमानसमा जागरुक गराउनु र पत्रकारहरूको स्वास्थ्यप्रति सचेतना बढाउनु रहेको जनाइएको छ ।

प्रभातफेरीपछि आयोजना हुने स्वास्थ्य शिविरमा बीएमआई (शरीर तौल र उचाइको अनुपात), उच्च रक्तचाप, मधुमेह, मृगौला कार्यक्षमता, र महिलाका लागि पाठेघर मुखको स्क्रिनिङ्ग जस्ता परीक्षणहरू गरिनेछ ।

स्वास्थ्य परीक्षणमा अनुभवी चिकित्सकहरूको टोली सहभागी हुने जानकारी आयोजकले दिएका छन् । महासंघका अध्यक्ष साहले सम्पूर्ण पत्रकार, सञ्चारकर्मी र मिडिया संस्थाका प्रतिनिधिहरूलाई कार्यक्रममा सहभागिता जनाउन आग्रह गरेका छन् ।

उनले भने, “स्वतन्त्र प्रेस लोकतन्त्रको मेरुदण्ड हो, र पत्रकारहरूको स्वास्थ्य सुरक्षा पनि हाम्रो पहिलो प्राथमिकता हो ।

Facebook Comment

Related Posts

छोराको कुटपिटबाट आमाको मृत्यु

छोराको कुटपिटबाट आमाको मृत्यु

धनुषामा अज्ञात समूहको कुटपिट, चार जना घाइते

धनुषामा अज्ञात समूहको कुटपिट, चार जना घाइते

दलितको हृदयविदारक यथार्थ : गरिबीले खोस्यो बाँच्ने अधिकार ?

दलितको हृदयविदारक यथार्थ : गरिबीले खोस्यो बाँच्ने अधिकार ?

रास्वपा महाधिवेशन : दोस्रो चरणबाट नयाँ पदाधिकारी चयन

रास्वपा महाधिवेशन : दोस्रो चरणबाट नयाँ पदाधिकारी चयन

पराजय स्वीकार्दै मनिष झाले गरे लोकतान्त्रिक प्रक्रियाको प्रशंसा

पराजय स्वीकार्दै मनिष झाले गरे लोकतान्त्रिक प्रक्रियाको प्रशंसा

प्रतिनिधिसभा बैठक तेस्रोपटक स्थगित

प्रतिनिधिसभा बैठक तेस्रोपटक स्थगित

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar