KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

ओडिसा सरकार किट कलेजमा नेपाली छात्रा मृत भेटिएको विषयमा अनुसन्धान गर्दै

ओडिसा सरकार किट कलेजमा नेपाली छात्रा मृत भेटिएको विषयमा अनुसन्धान गर्दै

काठमाडौं, १९ वैशाख । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी– किट) कलेजको छात्रावासमा नेपाली छात्रा प्रिसा साह मृत भेटिएको घटनाबारे त्यहाँको राज्य सरकारले अनुसन्धान सुरु गरेको छ ।

ओडिसा सरकारको आई एन्ड पीआर विभागका अनुसार घटनाको जानकारी पाउनासाथ प्रहरी आयुक्त र राजस्व डिभिजनल कमिस्नरलगायतका वरिष्ठ अधिकारीहरू घटनास्थलमा पुगेका छन् ।प्रमाण संकलनका लागि फोरेन्सिक टोली पनि घटनास्थलमा छ । ओडिसा सरकारको उक्त विभागले विज्ञप्तिमार्फत दिएको जानकारीअनुसार केआईआईटी विश्वविद्यालयको कम्प्युटर विज्ञानमा बी.टेक प्रथम वर्षमा अध्ययनरत नेपालली छात्रा साह होस्टेलको आफ्नै कोठामा मृत भेटिएको खबर स्थानीय प्रहरीले बिहीबार राति ८.१० बजे दिएको थियो ।

विश्विविद्यालयका अधिकारीले घटनाबारे मृतकका आमाबुवालाई तत्काल जानकारी दिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Facebook Comment

Related Posts

बालेन सरकारका सय दिने काम सार्वजनिक

बालेन सरकारका सय दिने काम सार्वजनिक

खेल विकासका लागि पोषण र दीर्घकालीन सुधार आवश्यक : ओली

चुनौती चिर्दै लक्ष्यतर्फ अघि बढ्छ एमाले : ओली

प्रचण्डको टिप्पणी: सरकारका १०० दिन ‘पूर्णतः असफल’

प्रचण्डको टिप्पणी: सरकारका १०० दिन ‘पूर्णतः असफल’

१०० दिनमा मन्त्री रावलका ४८ उपलब्धि

१०० दिनमा मन्त्री रावलका ४८ उपलब्धि

मनसुन विस्तार हुँदै पश्चिमतर्फ, आज विभिन्न प्रदेशमा वर्षा हुने

मनसुन सक्रिय, विभिन्न प्रदेशमा भारी वर्षा हुन सक्ने

११ जिल्लाका १०० स्थानमा बर्डफ्लु पुष्टि, स्वास्थ्य मन्त्रालयद्वारा उच्च सतर्कता अपनाउन आग्रह

११ जिल्लाका १०० स्थानमा बर्डफ्लु पुष्टि, स्वास्थ्य मन्त्रालयद्वारा उच्च सतर्कता अपनाउन आग्रह

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar