KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

२९ दिनपछि खुल्यो विद्यालय, पठनपाठन सुरू

२९ दिनपछि खुल्यो विद्यालय, पठनपाठन सुरू

काठमाडौं, १८ वैशाख । देशभरका शिक्षक÷कर्मचारीहरूले आन्दोलन गरेका २९ दिनपछि सामुदायिक विद्यालय खुलेको छ ।

हिजो राती नेपाल शिक्षक महासंघ र सरकारबीच ९ बुँदे सहमति भएपछि शिक्षकहरू विद्यालयमा फर्किएको हो । शिक्षा विधेयक जारी गर्नुपर्ने माग राख्दै गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा शिक्षकहरू थिए । सरकारले समयमा उनीहरुको माग पूरा नगर्दा र यही आन्दोलनका कारण यस वर्षको नयाँ शैक्षिक सत्रमा असर पुग्यो ।

भर्ना अभियान पनि प्रभावित बन्यो । पठनपाठन भएन । यसकारण अभिभावक र विद्यार्थीहरू चिन्तित थियो । तर,अब भने रोकिएको ठाउँमा भर्ना अभियान सुचारु गरे लगत्तै पठनपाठन पनि सुरु हुने छ । हिजो बेलुका सहमति भएलगत्तै आन्दोलनको अगुवाइ गर्दै आएको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले हिजोको दिनबाट लागू हुने गरी आम शैक्षिक हड्ताल र सडक प्रदर्शन फिर्ता लिएको जनाएको छ । आजबाट रोकिएको भर्ना अभियान,पठनपाठन र परीक्षा थाल्न सबैमा अनुरोध छ ।

यही सहमतिपछि आज बिहानैदेखि काठमाडौंको आन्दोलनमा आएका शिक्षकहरू आ–आफ्नो घर फर्किन थालेका छन् ।
यो सहमति भएसँग कक्षा १२ को परीक्षा पनि वैशाख २१ गतेदेखि सञ्चालन हुने भएको छ । शिक्षक आन्दोलनकै कारण वैशाख ११ गते शुरु हुने कक्षा १२ को परीक्षा रोकिएको थियो ।

राष्ट्रिय परीक्षा बोर्डले निजामती कर्मचारीहरूक सहभागितामा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने भने पनि सकेन । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले शिक्षकहरूलाई परीक्षामा सहभागी भएर सहयोग गर्न आग्रह गरेको थियो ।

विदाको दिनमा पठाएर शैक्षिक क्षति पुरा गर्छौ : महासंघ

नेपाल शिक्षक महासंघका अध्यक्ष सुवेदीले यो आन्दोलनका कारण भएको शैक्षिक क्षतिलाई पूरा गर्ने जनाएको छ । उनले विदाको दिनमा पढाएर भए पनि शैक्षिक सत्रलाई असर पु¥याउन नदिने बताएको हो ।

जति दिन पढाउने बेला आन्दोलन कार्य ग¥यौँ,ती शैक्षिक क्षति विदाको दिनमा पढाएर उपयोग गर्छौ,महासंघले औपचारिक रुपमा पत्राचार नै गरेर सबै शिक्षकहरूलाई जानकारी गराउने छ,यो हाम्रो जिम्मा हो ।

Facebook Comment

Related Posts

धनुषामा अज्ञात समूहको कुटपिट, चार जना घाइते

धनुषामा अज्ञात समूहको कुटपिट, चार जना घाइते

दलितको हृदयविदारक यथार्थ : गरिबीले खोस्यो बाँच्ने अधिकार ?

दलितको हृदयविदारक यथार्थ : गरिबीले खोस्यो बाँच्ने अधिकार ?

रास्वपा महाधिवेशन : दोस्रो चरणबाट नयाँ पदाधिकारी चयन

रास्वपा महाधिवेशन : दोस्रो चरणबाट नयाँ पदाधिकारी चयन

पराजय स्वीकार्दै मनिष झाले गरे लोकतान्त्रिक प्रक्रियाको प्रशंसा

पराजय स्वीकार्दै मनिष झाले गरे लोकतान्त्रिक प्रक्रियाको प्रशंसा

प्रतिनिधिसभा बैठक तेस्रोपटक स्थगित

प्रतिनिधिसभा बैठक तेस्रोपटक स्थगित

रास्वपा महाधिवेशनको नतिजाविरुद्ध पूजा बास्तोलाले रिट हाल्ने

रास्वपा महाधिवेशनको नतिजाविरुद्ध पूजा बास्तोलाले रिट हाल्ने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar