KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

इस्लामिक आतंकवादविरुद्ध जनकपुरमा विरोध प्रदर्शन

जनकपुर, १० वैशाख । बुधबार जनकपुरमा इस्लामिक आतंकवादविरुद्ध हिन्दूवादी अगुवाहरूको नेतृत्वमा विरोध प्रदर्शन गरिएको छ ।

भारतको कश्मीर क्षेत्रमा हिन्दू समुदायमाथि भएको हिंसा र नरसंहारको विरोधमा विरोध प्रदर्शन गरिएको छ ।

विरोध प्रदर्शनको क्रममा सहभागीहरूले हातमा ‘इस्लामिक आतंकवाद मुर्दाबाद’, ‘हिन्दू हिन्दू भाई भाई’, ‘हिन्दू धर्मको जय’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

प्रदर्शनको प्रमुख आकर्षणका रूपमा मृतकहरूको सम्झनामा जनक चौकमा सयौं दीप बालेर ‘हिन्दू’ शब्द बनाइएको दृश्य अत्यन्त भावुक र सन्देशमूलक देखिएको थियो ।

उनीहरुले बनर्जी र युनुसको पुत्लासमेत दहन गरेको थियो । कार्यक्रमको आयोजना जानकी सेना र विश्व हिन्दू परिषद नेपालसहित विभिन्न हिन्दू संगठनहरूले गरेका थिए ।

Facebook Comment

Related Posts

निर्वाचन परिणामभन्दा जनविश्वास महत्वपूर्ण : विद्यादेवी भण्डारी

अग्रगामी परिवर्तनको नेतृत्व फेरि एमालेले गर्छ : ओली

असार १५ देखि टिचिङमा स्वास्थ्य बीमाअन्तर्गत ओपीडी सेवा सुरु

अमेरिका-इरान तनाव फेरि चर्कियो, ट्रम्पको अस्तित्व समाप्त गर्ने चेतावनी

आर्थिक र कानुनी विधेयकमाथि आज प्रतिनिधिसभामा छलफल

प्रदेश खारेज गर्न खोजे मधेश आन्दोलनमा उत्रिन्छ : उपेन्द्र यादव

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar