KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

शिक्षकलाई परीक्षा बोर्ड र प्रशासनबाट धम्की

काठमाडौं, ०९ बैशाख । नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षामा सामेल हुन शिक्षकहरुलाई धम्कीसहित दबाब आएको कुराप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड र जिल्ला प्रशासन कार्यालयका पदाधिकारीबाट धम्कीसहित परीक्षामा सामेल हुन दबाब आएको जनाएको छ । २१ दिनदेखि काठमाडौँमा आन्दोलन चलिरहेको समयमा सरकारले पेलेर परीक्षा सञ्चालन गर्छु भन्ने दम्भ देखाएको महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले बताएकी छन् ।

परीक्षा सञ्चालन गर्छु भन्ने र परीक्षा सामेल हुन दबाब दिन थालिएको छ। पेलेर परीक्षा  परीक्षा सञ्चालन गरे उत्तरपुस्तिका परीक्षणमा पनि सहभागी नहुने निर्णय लिएका छौँ ।

बोर्डसँगको छलफलमा एक साता परीक्षा सार्न सकिने कुरा भएको थियो, माग पुरा गर्न छाडेर परीक्षा सञ्चालन गर्ने निर्णय गरियो। शिक्षकको मुद्दालाई वेवास्था गरियो त्यसको मूल्य सरकारले चुकाउनु पर्छ’, उनले भनिन् ।

बोर्डले कर्मचारी खटाएर पनि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निर्णय गरेपछि शिक्षक महासंघले बैठक बसी सडक आन्दोलनमा साथ दिन आग्रह समेत गरेको छ ।

विद्यालय, विद्यार्थी, शिक्षक र कर्मचारी मैत्री शिक्षा ऐन जारी गराउने महाअभियानलाई अघि बढाउन साथ र सहभागी हुन भनेको हो । संघले कक्षा १२ को परीक्षामा सामेल नहुन र केद्राध्यक्षहरुलाई आन्दोलनमा सहभागी हुन आग्रह गरेको छ ।

Facebook Comment

Related Posts

प्रचण्डको टिप्पणी: सरकारका १०० दिन ‘पूर्णतः असफल’

प्रचण्डको टिप्पणी: सरकारका १०० दिन ‘पूर्णतः असफल’

मन्त्री रावलका १०० दिन: सहकारी बचत फिर्तादेखि लालपुर्जा वितरणसम्म  काठमाडौं । भूमि व्यवस्था,

मन्त्री रावलका १०० दिन: सहकारी बचत फिर्तादेखि लालपुर्जा वितरणसम्म काठमाडौं । भूमि व्यवस्था,

मनसुन विस्तार हुँदै पश्चिमतर्फ, आज विभिन्न प्रदेशमा वर्षा हुने

मनसुन सक्रिय, विभिन्न प्रदेशमा भारी वर्षा हुन सक्ने

११ जिल्लाका १०० स्थानमा बर्डफ्लु पुष्टि, स्वास्थ्य मन्त्रालयद्वारा उच्च सतर्कता अपनाउन आग्रह

११ जिल्लाका १०० स्थानमा बर्डफ्लु पुष्टि, स्वास्थ्य मन्त्रालयद्वारा उच्च सतर्कता अपनाउन आग्रह

मन्त्रालयमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई

मन्त्रालयमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई

अद्यावधिक नभएका सदस्य निर्वाचनबाट बाहिरिने : गगन थापा

शिक्षालाई दलीय प्रभावबाट मुक्त गर्न गगन थापाको आग्रह

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar