KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

नदीमा बेपत्ता ३ बालकको शव फेला

नदीमा बेपत्ता ३ बालकको शव फेला

काठमाडौं, ९ वैशाख । रूपन्देहीको दानव नदीमा सोमबार पौडी खेल्न क्रममा डुबेर बेपत्ता तीनजना बालक मृत अवस्थामा भेटिएको छ ।

सोमबार दिउँसो रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर २ अर्दौलीका १३ वर्षीय उमेश यादव, १४ वर्षीय राजन यादव र १२ वर्षीय मुन्नु हरिजन बेपत्ता भएका थियो । घटनामा प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे.क्वा., रुपन्देहीका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मेखराज जोशीको कमाण्डमा २५ जनाको टोली खटिएको थियो ।

सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहन न्यौपानेका अनुसार गणको टोली र स्थानीयबासीले संयुक्त रुपमा खोजतलास गर्दा सोमबार राजन यादवको शव फेला परेको थिए । त्यस्तै उमेश यादव र मुन्नु हरिजनको शव मंगलबार (आज) बिहान ७ बजे फेला परेको सशस्त्र प्रहरीले जनाएको हो ।

मंगलबार बिहानबाट सशस्त्र प्रहरी बल, नेपाल वि.ओ.पि. बयरघाटबाट सशस्त्र प्रहरी निरीक्षक राम कुमार घिमिरेको तथा सशस्त्र प्रहरी बल नेपाल. नं. ४२ रिर्जभ गण हे.क्वा. शम्शेरगञ्ज बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक महेन्द्र सिंह ठकुरीको कमाण्डमा खटिएको १३ जनाको गोताखोरसहितको टोलीले दुईजना बालकको शव फेला परेको हो ।

Facebook Comment

Related Posts

निर्वाचन परिणामभन्दा जनविश्वास महत्वपूर्ण : विद्यादेवी भण्डारी

निर्वाचन परिणामभन्दा जनविश्वास महत्वपूर्ण : विद्यादेवी भण्डारी

अग्रगामी परिवर्तनको नेतृत्व फेरि एमालेले गर्छ : ओली

अग्रगामी परिवर्तनको नेतृत्व फेरि एमालेले गर्छ : ओली

असार १५ देखि टिचिङमा स्वास्थ्य बीमाअन्तर्गत ओपीडी सेवा सुरु

असार १५ देखि टिचिङमा स्वास्थ्य बीमाअन्तर्गत ओपीडी सेवा सुरु

अमेरिका-इरान तनाव फेरि चर्कियो, ट्रम्पको अस्तित्व समाप्त गर्ने चेतावनी

अमेरिका-इरान तनाव फेरि चर्कियो, ट्रम्पको अस्तित्व समाप्त गर्ने चेतावनी

आर्थिक र कानुनी विधेयकमाथि आज प्रतिनिधिसभामा छलफल

आर्थिक र कानुनी विधेयकमाथि आज प्रतिनिधिसभामा छलफल

प्रदेश खारेज गर्न खोजे मधेश आन्दोलनमा उत्रिन्छ : उपेन्द्र यादव

प्रदेश खारेज गर्न खोजे मधेश आन्दोलनमा उत्रिन्छ : उपेन्द्र यादव

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar