KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मगही भाषामा श्रीमद्भगवद्गीता: उपेन्द्र दासद्वारा ऐतिहासिक ग्रन्थको विमोचन

मगही भाषामा श्रीमद्भगवद्गीता: उपेन्द्र दासद्वारा ऐतिहासिक ग्रन्थको विमोचन

जनकपुर, ७ वैशाख। सनातन धर्मको मूल ग्रन्थ श्रीमद्भगवद्गीताको मगही भाषा अनुवादको विमोचन आइतवार काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको पुस्तकालय भवनमा एक विशेष समारोहका बीच सम्पन्न भयो।

उक्त पुस्तकलाई प्रसिद्ध लेखक तथा मगही भाषा अभियानी उपेन्द्र दासले लेखेका हुन्। उहाँले यसभन्दा अघि पनि मगही भाषामा आध्यात्मिक, सांस्कृतिक तथा सामाजिक विषयमा दर्जनौं कृति प्रकाशन गरिसक्नुभएको छ।

विमोचन कार्यक्रममा विविध क्षेत्रका विद्वान, भाषाविद्, साहित्यकार र सनातन धर्मप्रेमीहरूको उपस्थिति थियो। कार्यक्रममा वक्ताहरूले मगही भाषामा गीता अनुवाद हुनु भाषा संरक्षण तथा धार्मिक चेतनाको दृष्टिकोणले ऐतिहासिक उपलब्धि भएको उल्लेख गरे।

उपेन्द्र दासले कार्यक्रममा बोल्दै भने, “मगही भाषामा श्रीमद्भगवद्गीता लेख्नु मेरो भाषा र धर्मप्रतिको प्रेमको अभिव्यक्ति हो। यो पुस्तकले मगही भाषी समुदायमा सनातन ज्ञानको पहुँच सहज बनाउनेछ।”

उनको यो पहलले भाषा विविधता र धार्मिक ग्रन्थको क्षेत्रीय अनुवादलाई नयाँ गति दिएको छ। कार्यक्रमको अन्त्यमा लेखकलाई सम्मान गर्दै आयोजक संस्थाले यस्ता कामले बहुभाषिक समाजमा समावेशी ज्ञान विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

Facebook Comment

Related Posts

धनुषाको धनौजीमा वडा स्तरीय ‘धनौजी प्रिमियर लिग’ क्रिकेट सुरु

धनुषाको धनौजीमा वडा स्तरीय ‘धनौजी प्रिमियर लिग’ क्रिकेट सुरु

जानकी मन्दिर परिसरमा पटाका नपडकाउन रेडक्रस अध्यक्ष महतोको आग्रह

जानकी मन्दिर परिसरमा पटाका नपडकाउन रेडक्रस अध्यक्ष महतोको आग्रह

समाजमा घृणा होइन, प्रेम र सद्भाव बढाउनुपर्छ : गगन थापा

समाजमा घृणा होइन, प्रेम र सद्भाव बढाउनुपर्छ : गगन थापा

मञ्चमा भाषण नगरी कार्यक्रमबाट बाहिरिए गृहमन्त्री गुरुङ

मञ्चमा भाषण नगरी कार्यक्रमबाट बाहिरिए गृहमन्त्री गुरुङ

कोप-३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल टर्किए प्रस्थान

कोप-३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल टर्किए प्रस्थान

कुन बेला को पक्राउ पर्ने हो भन्ने टुंगो छैन : प्रचण्ड

कुन बेला को पक्राउ पर्ने हो भन्ने टुंगो छैन : प्रचण्ड

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar