KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मित्र युवा संगतीको आयोजनामा रक्तदान

मित्र युवा संगतीको आयोजनामा रक्तदान

जनकपुर, ५ वैशाख । ‘रक्तदान जीवनदान’ नाराका साथ मित्र युवा संगतीको आयोजनामा जनकपुरधाममा रक्तदान कार्यक्रम गरिएको छ ।

शुक्रवार गरिएको रक्तदान कार्यक्रममा साठीभन्दाबढी जनाले रक्तदान गरिएको संगतीका संयोजक विष्णु कुमार यादवले जनाइएको छ ।

‘रगतको अभावको कारण कसैको ज्यान नजाओस् उद्देश्यका साथ यो कार्यक्रम विगत २० वर्षदेखि गरिंँदै आएको छ । यहाँ प्रतिवर्ष स्वेच्छाले साथीहरु रक्तदान गर्छन’ आफन्त नेपालका कार्यकारी निर्देशक जयप्रकाश मण्डल भन्छन् ।

उहाँले रक्तदान गर्नाले मानिसमा पनि नयाँ रक्तको सृजना हुन्छ र रक्तको अभाव पनि पूर्ति गरिन्छ । रक्तदान जीवनदान नाराले स्पष्ट पार्छन बताउनुभयो ।

मैले ४२ वर्षको उमेरमा ६५ पटक रक्तदान गरेका छौं युवा नेता हनुमान यादव भन्छन् । रक्तदानले मानिसमा स्वफूर्ती र नयाँ ब्लड बन्नुका साथै मानव सेवाको पनि काम हुन्छ । सबैलाई रक्तदान कम्तिमा एकपटक गर्नुपर्छ उहाँले भन्नुभयो ।

त्यस्तै मिडिया काउन्सिलका निकार्यवाहक अध्यक्ष कैलास दास भन्छन् ‘हालसम्म मैले रक्तदान गरेका थिएन, मलाई धेरै डर हुन्थ्यो, आज पहिलो पटक मैले रक्तदान गरे । राम्रो अनुभूति भयो, रक्तदान सबैलाई गर्नुपर्छ ।’

रक्तदान कार्यक्रममा युवा नेता प्रदीप यादव, सन्तोष यादव, आफन्त नेपालका जयप्रकाश मण्डल, शिक्षक महेश रजक, इन्सेक प्रदेश संयोजक राजु पासमान सहितका व्यक्तिहरुले रक्तदान गरेको बताइएको छ ।

Facebook Comment

Related Posts

निर्वाचन परिणामभन्दा जनविश्वास महत्वपूर्ण : विद्यादेवी भण्डारी

निर्वाचन परिणामभन्दा जनविश्वास महत्वपूर्ण : विद्यादेवी भण्डारी

अग्रगामी परिवर्तनको नेतृत्व फेरि एमालेले गर्छ : ओली

अग्रगामी परिवर्तनको नेतृत्व फेरि एमालेले गर्छ : ओली

असार १५ देखि टिचिङमा स्वास्थ्य बीमाअन्तर्गत ओपीडी सेवा सुरु

असार १५ देखि टिचिङमा स्वास्थ्य बीमाअन्तर्गत ओपीडी सेवा सुरु

अमेरिका-इरान तनाव फेरि चर्कियो, ट्रम्पको अस्तित्व समाप्त गर्ने चेतावनी

अमेरिका-इरान तनाव फेरि चर्कियो, ट्रम्पको अस्तित्व समाप्त गर्ने चेतावनी

आर्थिक र कानुनी विधेयकमाथि आज प्रतिनिधिसभामा छलफल

आर्थिक र कानुनी विधेयकमाथि आज प्रतिनिधिसभामा छलफल

प्रदेश खारेज गर्न खोजे मधेश आन्दोलनमा उत्रिन्छ : उपेन्द्र यादव

प्रदेश खारेज गर्न खोजे मधेश आन्दोलनमा उत्रिन्छ : उपेन्द्र यादव

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar