जनकपर, ५ बैशाख । सिरहामा एक जनाको चट्याङ लागेर मृत्यु भएका छन् ।
मृत्यु हुनेमा सिरहाको कल्याणपुर नगरपालिका ६ का ४५ वर्षीय बेचन रोहिता थिए ।
बिहीबार खेतमा काम गरिरहेको बेला उनलाई चट्यांग लागेको थियो ।
उनको घटनास्थलमा मृत्यु भएको परिवारजले बताएको छ ।

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०
धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]
संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा
© 2022 Kpkhabar