KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनकपुरमा अम्बेडकरको १३४ औं जन्मजयन्ति भव्यता पूर्वक मनाइयो

जनकपुरमा अम्बेडकरको १३४ औं जन्मजयन्ति भव्यता पूर्वक मनाइयो

जनकपुर, १ बैशाख । राष्टिूय दलित तत्मा सामाजले बाबा भीमराव अम्बेडकरको १३४ औं जन्मजयन्ति भव्यता पूर्वक मनाइएको छ ।

समाजका केन्द्रिय अध्यक्ष रामअशिष दासको अध्यक्षतामा मनाइएको अम्बेडकरको १३४ औ जन्मजयन्ति समारोहमा सहभागी वक्ताहरुले उहाँले दलित समुदाय लगायतको क्षेत्रमा गरेको योगदान अनुकरणीय रहेको बताउँदै जातिय उत्थानका लागि दिएको नारालाईलाई आत्मसाथ गर्न सबैमा आग्रह गरेका छन् ।

अम्बेडकरले जातिय उत्थान र विकासका लागि शिक्षा महत्वपूर्ण रहेको बताउँदै शिक्षा बिना अधिकारको बारेमा बुझ्न नसक्ने र अधिकार संगठित र संघर्ष बिना सम्भव नरहेकोले शिक्षित, संगठित र संघर्षको बाटोलाई रोज्न सबैमा आग्रह गरेका छन् । बाबा भीमराव अम्बेडकरको विचारलाई विश्वले मानिरहेका छन् ।

उहाँको विचारलाई स्मरण गर्नुपर्छ सहभागीहरुले भने, ‘नेपालमा पनि उहाँको विचारलाई आत्मसात गर्नका लागि उहाँको नाउँमा पुस्तकालय तथा स्टेच्यु निर्माण गर्न सबैले सुझाएका छन् ।

कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ, नेपालका प्रदेश अध्यक्ष कैलास दासले भीमराव अम्बेडम्बरको जीवन बारे थोरै यहाँका पाठ्यपुस्तकहरुमा पढाइन्छन् ।

स्थानीयस्तरमा उहाँको बारेमा पठनपाठन हुनुपर्नेमा जोड दिएका छन् । उहाँले भन्नु भयो–‘हिन्दु राज्यमा सबभन्दा बढी पीडित दलित समुदाय नै हुनुहुन्थ्यो । हिन्दु हुनु ठिक छ तर हिन्दु राज्यको वकालत गर्नु दलित समुदायको लागि उचित नरहेको बताउँदै नेपालमा संविधान संशोधनको नाउँमा समानुपातिक सिट हटाउन लागेकोले त्यसप्रति सजग र सचेत रहन सबैमा आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रोफेसर बालेश्वर ठाकुर, मुलवासी अभियन्ता जयप्रकाश साह, पत्रकार मिश्रीलाल मधुकर, इन्जिनियर रामबाबु दास, दलित समुदायका नेता पञ्चलाल दास, रामपृत दास, अशोक धन्कार, रामसरण दास, उपेन्द्र दास, राजदेव दास सहितका व्यक्तिहरुले उहाँको विचारमाथि प्रकाश पारेका छन्

Facebook Comment

Related Posts

रास्वपाले महाधिवेशन मतदानलाई बनायो डिजिटल

निर्वाचन प्रक्रिया लम्बिँदा रास्वपाले फेरि बदल्यो तालिका

महाधिवेशनअघि कांग्रेसभित्र दूरी बढ्यो, इतर पक्ष सक्रिय

महाधिवेशनअघि कांग्रेसभित्र दूरी बढ्यो, इतर पक्ष सक्रिय

भेनेजुएलामा शक्तिशाली भूकम्प : मृत्यु हुनेको संख्या १६४ पुग्यो

भेनेजुएलामा शक्तिशाली भूकम्प : मृत्यु हुनेको संख्या १६४ पुग्यो

सरकारको आश्वासनपछि इलामका चिया उद्योग सञ्चालन

सरकारको आश्वासनपछि इलामका चिया उद्योग सञ्चालन

रास्वपाको पक्षमा खुलेपछि एमाले वडाध्यक्षलाई पदमुक्त गर्न सिफारिस

रास्वपाको पक्षमा खुलेपछि एमाले वडाध्यक्षलाई पदमुक्त गर्न सिफारिस

धनुषामा तीन स्थानीय तहको नगरसभा रोकियो

धनुषामा तीन स्थानीय तहको नगरसभा रोकियो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar