काठमाडौं, २८ चैत । काठमाडौं महानगरपालिका–३१ शंखमुलमा एक व्यक्ति मृत फेला परेको छ ।
मृत फेला पर्नेमा मोरङको विराटनगर महानगरपालिका–३ घर भएका ४५ वर्षीय युवराज ढकाल छन् ।
उनी शंखुमलमा डेरा गरी बस्दै आएका थियो । उनी आफ्नै डेरो कोठामा मृत फेला परेको प्रहरीले बताएको छ ।
बाकीका अनुशान्धन भईको प्रहरीले जानकारी दियो ।














