KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

रविलाई प्रहरीले ग¥यो पक्राउ, जिल्ला प्रहरी परिसर, भद्रकाली पु¥याए

रविलाई प्रहरीले ग¥यो पक्राउ, जिल्ला प्रहरी परिसर, भद्रकाली पु¥याए

काठमाडौं, २२ चैत । प्रहरीले रवि लामिछानेलाई जिल्ला प्रहरी परिसर, भद्रकाली पु¥याएको छ ।

संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति लामिछानेलाई उच्च अदालतको बुटवल इजलासले थुनामा पठाउन आदेश दिएको थियो ।

जिल्ला अदालत, रुपन्देहीले गरेको १ करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश बदर भएपछि उनलाई समात्न प्रहरी टोली बूढानीलकण्ठस्थित उनको निवासमा पुगेको थियो । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको संयुक्त टोलीले त्यहाँ पुगेर लामिछानेलाई नियन्त्रणमा लिएको थियो ।

त्यसपछि भद्रकाली ल्याइएका लामिछानेलाई शुक्रबार राति त्यहीँ हिरासतमा राखेर भोलि (शनिबार) भैरहवा लैजाने तयारी छ ।

भद्रकालीको हिरासतमा अहिले राप्रपा नेता रवीन्द्र मिश्र, सांसद् धवलशमशेर राणा लगायतका ‘भीआईपी’ आरोपी पनि छन् ।

Facebook Comment

Related Posts

विशेष कारणले संसद् बैठक स्थगित, शुक्रबार पुनः बस्ने

विशेष कारणले संसद् बैठक स्थगित, शुक्रबार पुनः बस्ने

रास्वपाले महाधिवेशन मतदानलाई बनायो डिजिटल

रास्वपाले महाधिवेशन मतदानलाई बनायो डिजिटल

जयनारायण यादवमाथि आर्थिक दबाब ? अदालतको फैसला र कागजातमाथि प्रश्न

जयनारायण यादवमाथि आर्थिक दबाब ? अदालतको फैसला र कागजातमाथि प्रश्न

निर्विरोध सभापति बन्ने सम्भावनामा रवि लामिछाने

निर्विरोध सभापति बन्ने सम्भावनामा रवि लामिछाने

पक्राउपछि पौडेललाई कर्णाली प्रदेश तालिम केन्द्रमा राखिने

विष्णु पौडेललाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति

कार–मोटरसाइकल ठोक्किँदा वरिष्ठ सईको मृत्यु

कार–मोटरसाइकल ठोक्किँदा वरिष्ठ सईको मृत्यु

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar