KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मधेशमा योजना खरिद बिक्रीको छानविन गर्न सत्तारुढ दल सहमत

मधेशमा योजना खरिद बिक्रीको छानविन गर्न सत्तारुढ दल सहमत

जनकपुरधाम, २२ चैत । मधेश प्रदेशमा योजना खरिद बिक्री भएको आरोप सम्बन्धमा छानविन हुने भएको छ ।

योजना खरिद बिक्रीबारे छानविन गर्न संसदीय छानविन समिति गठन गर्ने विषयमा सत्तारुढ दल सहमत भएको छ । सुशासनको नारा बोकेर सरकारको नेतृत्वमा जनमत पार्टी आएपनि चालु आर्थिक वर्षको योजना खरिद विक्री भएको आरोप लागेपछि प्रतिपक्षी नेकपा माओवादी केन्द्र र जसपा नेपालले सदन अवरुद्ध गरेको थियो ।

चैत १० मा बसेको प्रदेशसभा बैठकमा माओवादी र जसपा नेपालले योजना खरिद विक्री भएको भन्दै मुख्यमन्त्री र मन्त्रीहरुको आलोचना गर्दै सदन अवरुद्ध गरेको थियो भने आज प्रदेशसभा सचिवालयमा बसेको सर्वदलिय बैठकमा योजना खरिद विक्रीबारे छानविन गर्न सत्तारुढ दल तयार भएपछि सहमति जुटेको माओवादी साँसद युवराज भट्टराईले जानकारी दिए ।

चैत २६ मा प्रधानमन्त्रीले प्रदेशसभामा सम्बोधन गर्ने कार्यक्रम तय भएकाले त्यसका लागि सौहार्दपूर्ण वातावरण बनाउने, चैत २७ मा मुख्यमन्त्रीले जवाफ दिने र छानविन समिति बनाउने सहमति भएको हो ।

Facebook Comment

Related Posts

भेनेजुएलामा शक्तिशाली भूकम्प : मृत्यु हुनेको संख्या १६४ पुग्यो

भेनेजुएलामा शक्तिशाली भूकम्प : मृत्यु हुनेको संख्या १६४ पुग्यो

सरकारको आश्वासनपछि इलामका चिया उद्योग सञ्चालन

सरकारको आश्वासनपछि इलामका चिया उद्योग सञ्चालन

रास्वपाको पक्षमा खुलेपछि एमाले वडाध्यक्षलाई पदमुक्त गर्न सिफारिस

रास्वपाको पक्षमा खुलेपछि एमाले वडाध्यक्षलाई पदमुक्त गर्न सिफारिस

धनुषामा तीन स्थानीय तहको नगरसभा रोकियो

धनुषामा तीन स्थानीय तहको नगरसभा रोकियो

कक्षा १२ को नतिजाविरुद्ध सडकमा उत्रिए विद्यार्थी

कक्षा १२ को नतिजाविरुद्ध सडकमा उत्रिए विद्यार्थी

केन्द्रीय सदस्य चयनका लागि मतदान सकियो

केन्द्रीय सदस्य चयनका लागि मतदान सकियो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar