KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

आज इस्लाम धर्मावलम्बीहरूले ‘इद’ मनाउँदै

आज इस्लाम धर्मावलम्बीहरूले ‘इद’ मनाउँदै

जनकपुर, १८ चैत। इस्लाम धर्मावलम्बीहरूले भोलि सोमबार इद–उल–फित्र (इद) मनाउँदै छन्।

आइतबार साँझ चन्द्रमा पनि देखिएकाले मुस्लिम समुदायले इद–उल–फित्र मनाउन लागेका हुन्। खाडी मुलुक साउदी अरब, कतारलगायतका देशहरूमा आइतबार नै इद मनाए पनि नेपालसहित भारत, पाकिस्तान, बंगलादेशलगायतका मुलुकका सोमबार मुस्लिम सामुदायले एकैसाथ इद मनाउँदै छन्।
इस्लाम धर्मका पाँच आधार स्तम्भ इमान, नवाज, रोजा, जकात र हजमध्ये रोजा तेस्रो नम्बरको हो। मुस्लिम समुदायमा हरेक बालिग महिला र पुरुष रमजान महिनामा रोजा बस्नुपर्ने अनिवार्य प्रावधान छ।

इदमा सबई (खानेकुरा), खिर तथा अन्य मिठो परिकार खानपिन गरिन्छ। त्यस्तै, परिवारका प्रत्येक सदस्यका लागि नयाँ कपडा खरिद गर्ने गरिएको जनकपुरधाम उपमहानगरपलिकाका पूर्वउपमेयर असगर अलीले बताए।

‘इदको नमाज पढ्नुपूर्व घरका प्रत्येक सदस्यको लागि नयाँ कपडा लगाउन जरुरी छ,’ उनले भने, ‘तर, गरिब, असहायलाई मालदार मुस्लिमहरूले जकातको रूपमा लत्ताकपडा तथा खानपिनको लागि सामग्रीहरू सहयोग गर्ने प्रावधान छ।’
इदको बिहानै सम्पूर्ण मुस्लिमले नुहाई पाकसाफ (सफासुग्घर) भई नयाँ कपडामा नजिकका इदगहवा मस्जिदमा गएर इदको नमाज पढ्ने गरिन्छ। नमाज पढनुपूर्व रोजामा भएको कमी-कमजोरी वा रोजा शुद्धीकरणका लागि प्रतिव्यक्ति २ किलो ४५ ग्राम गहुँका दरले परिवारका सबै सदस्यको नाममा फित्रराको पैसा अनिवार्य रूपमा मस्जिद मदरसामा दान गर्नुपर्ने हुन्छ।

इदको नमाज समाप्त भएसँगै मुस्लिम सामुदायले एक अर्कालाई अंकमाल गरी इद मुबारक भन्दै शुभकामना दिने प्रचलन छ। यता, इद उल फित्रको अवसरमा संघीय सरकार र मधेश प्रदेश सरकारले पनि सोमबार सार्वजनिक बिदा दिएका छन्।

Facebook Comment

Related Posts

११ जिल्लाका १०० स्थानमा बर्डफ्लु पुष्टि, स्वास्थ्य मन्त्रालयद्वारा उच्च सतर्कता अपनाउन आग्रह

११ जिल्लाका १०० स्थानमा बर्डफ्लु पुष्टि, स्वास्थ्य मन्त्रालयद्वारा उच्च सतर्कता अपनाउन आग्रह

मन्त्रालयमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई

मन्त्रालयमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई

अद्यावधिक नभएका सदस्य निर्वाचनबाट बाहिरिने : गगन थापा

शिक्षालाई दलीय प्रभावबाट मुक्त गर्न गगन थापाको आग्रह

एसईईका क्यारेक्टर र ट्रान्सफर सर्टिफिकेटमा चर्को शुल्क, कारबाहीको चेतावनी

एसईईका क्यारेक्टर र ट्रान्सफर सर्टिफिकेटमा चर्को शुल्क, कारबाहीको चेतावनी

रुखमा बाँधेर बालबालिकामाथि कुटपिट, चार महिलाविरुद्ध मुद्दा दर्ता

रुखमा बाँधेर बालबालिकामाथि कुटपिट, चार महिलाविरुद्ध मुद्दा दर्ता

इन्धन आपूर्ति सहज, बन्द गरिएका १४ पेट्रोल पम्प पुनः सञ्चालनमा

इन्धन आपूर्ति सहज, बन्द गरिएका १४ पेट्रोल पम्प पुनः सञ्चालनमा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar