KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

पत्रकार रजकको हत्याविरुद्ध पत्रकार महासंघ धनुषाको विरोध ¥याली

पत्रकार रजकको हत्याविरुद्ध पत्रकार महासंघ धनुषाको विरोध ¥याली

जनकपुर, १६ चैत । काठमाडौंको तिनकुनेमा भएको आन्दोलनमा स्वर्गीय पत्रकार सुरेश रजकको हत्या र सञ्चारगृहमा भएको आगजनी तथा तोडफोड विरोधमा नेपाल पत्रकार महासंघ धनुषा शाखाले विरोध ¥याली निकालेको छ ।

पत्रकार सुरेश रजकको हत्यारालाई कडा कारबाहीको माग गर्दै प्रेस स्वतन्त्रतामाथिको आक्रमणलाई निस्तेज पार्न ¥यालीमा सहभागी पत्रकारहरुले दबाब दिएका छन् ।

पत्रकार सुरेश रजकको हत्यारालाई कारबाही गर,’ ‘प्रेस स्वतन्त्रता कायम गर,’ ‘आन्दोलनको नाममा पत्रकार मार्न पाइदैन,’ ‘मिडिया हाउसमा तोडफोड गर्न पाइदैन’ जस्ता नाराहरु लेखिएका प्लेकार्ड बोकेका थिए ।

नेपाल पत्रकार महासंघ धनुषा शाखाको कार्यालयबाट सुरु भएको ¥याली भैरव चोक, राम चोक, जनक चोक, शिवचोक हुँदै भानुचोकमा पुगेर पुनः जनक चोकमा आई कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष पुरन गुप्ताले पत्रकार रजकको हत्या प्रेस स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको बताए ।

उनले सञ्चारगृहमा भएको तोडफोडको क्षतिपूर्ति माग गर्दै पत्रकार रजकलाई शहीद घोषणा गर्न सरकारसँग माग गरेका छन । उनले भने हामी चैत १६ गते स्थापना दिवस मनाउने उत्साहमा हुनु पर्नेमा दुःखद रूपमा शोकमा डुबेका छौं,’ गुप्ताले भने ।

उनले अहिले आन्दोलनकारीहरु समेत पत्रकार र मिडिया हाउसलाई लक्षित गरेर हिंसा मचाउँदै गरेको भन्दै सम्पूर्ण पत्रकारहरुलाई गोलबद्ध हुन अपिल गरे । ¥यालीमा सहभागी दुई दर्जनभन्दा बढी पत्रकारहरुले महासंघको भवन अगाडि एक मिनेट मौनधारण गर्दै दिवंगत पत्रकार सुरेश रजकप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

Facebook Comment

Related Posts

रास्वपा सांसदलाई १२ बुँदे मार्गनिर्देशन, जिम्मेवारीमा कडाइ

रास्वपा सांसदलाई १२ बुँदे मार्गनिर्देशन, जिम्मेवारीमा कडाइ

सुधन गुरुङमाथि चाँडै छानबिन सुरु हुने : लामिछाने

सुधन गुरुङमाथि चाँडै छानबिन सुरु हुने : लामिछाने

मौसम बिग्रियो, हावाहुरीसहित वर्षा जारी

मौसम बिग्रियो, हावाहुरीसहित वर्षा जारी

संसद् छलेर अध्यादेश ल्याउनु संविधानविपरीत : बार एशोसियसन

संसद् छलेर अध्यादेश ल्याउनु संविधानविपरीत : बार एशोसियसन

विपद् पूर्वतयारीका लागि सुकुमवासीको विवरण मागिएको नेपाली सेनाको स्पष्टिकरण

विपद् पूर्वतयारीका लागि सुकुमवासीको विवरण मागिएको नेपाली सेनाको स्पष्टिकरण

उपसभामुख बेहोस : सुगर लेभल अत्यन्तै घटेको पुष्टि

उपसभामुख बेहोस : सुगर लेभल अत्यन्तै घटेको पुष्टि

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar