KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

तीनकुने प्रदर्शन : पत्रकार रजकलाई कोठाभित्रै थुनिदिएको खुलासा

तीनकुने प्रदर्शन : पत्रकार रजकलाई कोठाभित्रै थुनिदिएको खुलासा

काठमाडौं, १६ चैत । तीनकुनेको घरमा आगजनीपूर्व राजावादी आन्दोलनकारीले एभिन्युज टिभीका क्यामरापर्सन सुरेश रजकलाई कोठाभित्रै थुनिदिएको खुलासा भएको छ ।

आन्दोलनकारीले तोडफोड र लुटपाट गरेपछि चेनगेटमा ताला लगाइदिएर हिँडेका थिए र रजक भित्रै थुनिएका थिए । सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडिओमा कोठाभित्रको त्राशदीपूर्ण दृष्य कैद भएको छ ।

गेट बाहिरबाट भिडियो खिचिएकोमा क्यामरापर्सन रजक कोठाभित्र मोबाइल चलाइरहेका हुन्छन् भने बाहिरपट्टि चेन गेटमा ठुलो ताल्चा झुण्डिएको छ ।

आफू थुनिएपछि रजकले मोबाइलबाट कसैलाई सम्पर्क गर्न खोजिरहेको जस्तो देखिन्छ । उनले यही कोठाको बाटोपट्टि भित्तामा फुटेको सिसाबाट बाहिर आन्दोलनको दृष्य खिचेका थिए ।

उनले कोठाभित्रको बितण्डाको भिडिओ पनि खिचेको र यही रिसमा आन्दोलनकारीले थुनिदिएको आशंका गर्न सकिन्छ । कोठाभित्र रजक थुनिएकै अवस्थामा दुई आन्दोलनकारी युवती भर्याङबाट ओर्लिएका छन् ।

उनीहरूमध्ये एकजनाको अनुहार देखिएको छ भने अर्कीले स्कार्फले अनुहार ढाकेकी छन् । उनीहरू ओर्लिदै गर्दा तल्लो कोठामा ह्वारह्वारी आगो बलिरहेको थियो ।

क्यामरापर्सन थुनिएको प्रहरीलाई जानकारी गराएको तर प्रहरीले उद्दार नगरेको आरोप एभिन्युज टिभिका सञ्चालक भाष्करराज राजकर्णिकारले लगाएका छन् ।

Facebook Comment

Related Posts

११ जिल्लाका १०० स्थानमा बर्डफ्लु पुष्टि, स्वास्थ्य मन्त्रालयद्वारा उच्च सतर्कता अपनाउन आग्रह

११ जिल्लाका १०० स्थानमा बर्डफ्लु पुष्टि, स्वास्थ्य मन्त्रालयद्वारा उच्च सतर्कता अपनाउन आग्रह

मन्त्रालयमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई

मन्त्रालयमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई

अद्यावधिक नभएका सदस्य निर्वाचनबाट बाहिरिने : गगन थापा

शिक्षालाई दलीय प्रभावबाट मुक्त गर्न गगन थापाको आग्रह

एसईईका क्यारेक्टर र ट्रान्सफर सर्टिफिकेटमा चर्को शुल्क, कारबाहीको चेतावनी

एसईईका क्यारेक्टर र ट्रान्सफर सर्टिफिकेटमा चर्को शुल्क, कारबाहीको चेतावनी

रुखमा बाँधेर बालबालिकामाथि कुटपिट, चार महिलाविरुद्ध मुद्दा दर्ता

रुखमा बाँधेर बालबालिकामाथि कुटपिट, चार महिलाविरुद्ध मुद्दा दर्ता

इन्धन आपूर्ति सहज, बन्द गरिएका १४ पेट्रोल पम्प पुनः सञ्चालनमा

इन्धन आपूर्ति सहज, बन्द गरिएका १४ पेट्रोल पम्प पुनः सञ्चालनमा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar