KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

राजसंस्था पुनःस्थापनाका लागि अल्टिमेटम

राजसंस्था पुनःस्थापनाका लागि अल्टिमेटम

काठमाडौं, १४ चैत । राजसंस्था पुनःस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले गणतन्त्रवादी दलहरूलाई एक हप्ताको अल्टिमेटम दिएको छ ।

संयुक्त जनआन्दोलन समितिले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आजको मितिले एक हप्ताभित्र आफ्ना शान्तिपूर्ण आग्रहलाई स्वीकार गर्न अल्टिमेटम दिएको हो ।

शान्तिपूर्ण आग्रहलाई बेवास्ता गरेको खण्डमा आन्दोलनलाई चैत २१ गतेदेखि थप सशक्त बनाउँदै लैजाने संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले घोषणा गरेका छन ।

आजको मितिले एकहप्ताभित्र सरकारले हाम्रो शान्तिपूर्ण आग्रहलाई बेवास्ता गरेको खण्डमा हामी हाम्रो आन्दोलनलाई चैत २१ गतेदेखि थप सशक्त बनाउँदै लैजान बाध्य हुनेछौं,’ उनले भने, ’त्यसबाट सिर्जित नतिजाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्नेछ ।

उनले ०४७ सालको संविधानमा टेकेर नवीन समझदारीमा आउन गणतन्त्रवादी दलहरूलाई आह्वान गरे । २०७२ सालको संविधानमा रहेका सकारात्मक प्रावधानहरूलाई समेट्दै ०४७ को संविधानलाई आधार मानेर प्रमुख राजनीतिक पक्षहरूबीच सहमति बन्नुपर्ने चाहाना रहेको उनले बताए ।

Facebook Comment

Related Posts

रास्वपा सांसदलाई १२ बुँदे मार्गनिर्देशन, जिम्मेवारीमा कडाइ

रास्वपा सांसदलाई १२ बुँदे मार्गनिर्देशन, जिम्मेवारीमा कडाइ

सुधन गुरुङमाथि चाँडै छानबिन सुरु हुने : लामिछाने

सुधन गुरुङमाथि चाँडै छानबिन सुरु हुने : लामिछाने

मौसम बिग्रियो, हावाहुरीसहित वर्षा जारी

मौसम बिग्रियो, हावाहुरीसहित वर्षा जारी

संसद् छलेर अध्यादेश ल्याउनु संविधानविपरीत : बार एशोसियसन

संसद् छलेर अध्यादेश ल्याउनु संविधानविपरीत : बार एशोसियसन

विपद् पूर्वतयारीका लागि सुकुमवासीको विवरण मागिएको नेपाली सेनाको स्पष्टिकरण

विपद् पूर्वतयारीका लागि सुकुमवासीको विवरण मागिएको नेपाली सेनाको स्पष्टिकरण

उपसभामुख बेहोस : सुगर लेभल अत्यन्तै घटेको पुष्टि

उपसभामुख बेहोस : सुगर लेभल अत्यन्तै घटेको पुष्टि

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar