KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

ललितपुरमा २५ वर्षाका एक युवकले ३० वर्षको अर्का युवकको हत्या

रौतहट : डिप्लोमा फार्मेसी पढ्ने एक छात्रा मृत फेला

काठमाडौं, १४ चैत । ललितपुरमा २५ वर्षाका एक युवकले ३० वर्षको अर्का युवकको हत्या गरेका छन् ।

महालक्ष्मी नगरपालिका–४ इमाडोल ओचुहाइट बस्दै आएका ३० वर्षीय रिपक खातीको धारिलो हतियार प्रहारबाट हत्या भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरि रेग्मी बताएको छ । गएराति पौने १ बजेतिर रामेछाप घर भएका २५ वर्षीय सुमन रसाइलीले खुकुरीले घाँटीमा प्रहार गर्दा खातीको घटनास्थलमै मृत्यु भएको हो ।

घटना लगत्तै पुगेको प्रहरीले उनलाई खुकुरीसहित पक्राउ गरेको छ । हत्या भएका खाती र हत्या आरोपी रसाइली दुवै रामेछापका हुन् । मध्यराति खातीलाई ओचुहाइटस्थित शिव मन्दिर नजिक बोलाएर उनले खुकुरी हानेका प्रहरीले जनाएको छ ।

खातीले आफ्नी बहिनीलाई जिस्काएको निहुँमा हत्या गरेको बयान आरोपीले प्रहरीलाई दिएको हो ्। मध्यराति फोन गरेर एकान्तमा बोलाएपछि एक्कासी खुकुरी प्रहार भएको देखिन्छ ।

चिनेजानेको मान्छेले बोलाएपछि पुगेका खाती खुकुरी प्रहारबाट घटनास्थलमै ढलेको पाइएको छ । रसाइलीले खातीले आफ्नी बहिनीलाई जिस्काएर दुःख दिएको बताएका छन् ।

मृतकको घाँटीको दुवै भाग र गालामा खुकुरीको चोट देखिएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको एसपी रेग्मीले बताए।

Facebook Comment

Related Posts

आमाप्रति सम्मान व्यक्त गर्दै आज मातातीर्थ औँसी

आमाप्रति सम्मान व्यक्त गर्दै आज मातातीर्थ औँसी

अन्तर-सरकारी वित्त व्यवस्थापनमा सुधार ल्याउन १६ बुँदे निर्णय

अन्तर-सरकारी वित्त व्यवस्थापनमा सुधार ल्याउन १६ बुँदे निर्णय

निजी सञ्चारमाथि विभेदपूर्ण नीति स्वीकार्य छैन : कांग्रेस

निजी सञ्चारमाथि विभेदपूर्ण नीति स्वीकार्य छैन : कांग्रेस

समानुपातिक सांसदसँग प्रधानमन्त्रीको लामो संवाद

प्रदेश सरकारलाई प्रधानमन्त्रीको आग्रह:आफ्नै सुधारमा ढिलाइ नगर्नु

मूल्यवृद्धिविरुद्ध माइतीघरमा विद्यार्थीको प्रदर्शन

मूल्यवृद्धिविरुद्ध माइतीघरमा विद्यार्थीको प्रदर्शन

प्रधानमन्त्री शाहद्वारा मुख्यमन्त्रीहरूसँग समन्वय बैठक

प्रधानमन्त्री शाहद्वारा मुख्यमन्त्रीहरूसँग समन्वय बैठक

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar