KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

२४ घन्टामा चारपटक एक्समा समस्या

२४ घन्टामा चारपटक एक्समा समस्या

काठमाडौं, २७ फागुन । विश्वका सबैभन्दा धनाड्य व्यक्ति एलन मस्कको माइक्रोब्लगिङ साइट एक्स एकै दिन चारपटकसम्म डाउन भएको छ ।

डाउन डिटेक्टर वेबसाइटमा कयौं प्रयोगकर्ताले सोमबार एक्स डाउन भएको जानकारी गराएका थियो । वेबसाइट र अनलाइन सर्भिसको समस्यालाई रियल टाइममा ट्र्याक गर्ने उक्त वेबसाइटका अनुसार सोमबार पहिलोपटक दिउँसो साढे ३ बजे आसपास आधा घण्टासम्म र दोस्रोपटक साँझ ७ बजे आसपास एक घण्टासम्म एक्स डाउन भएको थियो ।

तेस्रोपटक राति पौने नौ बजेदेखि करिब साढे १० बजेसम्म र राति १२ बजेदेखि करिब साढे १२ बजेसम्म पनि एक्स डाउन भयो । धेरै प्रयोगकर्ताले लगइन गर्न समस्या भएको जनाएका थिए । उनीहरुले एप र वेबसाइट दुवैमा समस्या रहेको गुनासो गरेका थिए ।

युके, अष्ट्रेलिया, क्यानडा, भारत, नेपालसहित देशका प्रयोगकर्ताले एक्समा पहुँच स्थापित हुन नसकेको भनेर अन्य सामाजिक सञ्जालहरुमा लेखेका थिए । डाउन डिटेक्टरका अनुसार ४० हजार भन्दा बढी प्रयोगकर्ताबाट एक्स नचलेको गुनासो प्राप्त भएको थियो ।

५० प्रतिशत प्रयोगकर्ताले वेबसाइटमा र ४० प्रतिशत प्रयोगकर्ताले एपमा समस्या रहेको जनाएका थिए । बाँकीले सर्भरमा समस्या भएको सूचना दिएका थिए । यसअघि २६ अप्रिल र २१ डिसेम्बरमा पनि एक्समा समस्या आएको थियो । एक्स (पुरानो नाम ट्वीटर)लाई सन् २००६ मा लन्च गरिएको थियो ।

एलन मस्कले सन् २०२२ मा यसलाई खरिद गरेका थिए । मस्कले एक्समार्फत् पटक–पटक साइबर आक्रमणको चुनौति झेलिरहेको जनाएका छन् । दिनहुँजसो साइबर आक्रमण हुने गरेकाले प्रयोगकर्तालाई लगइनमा समस्या भएको उनको भनाइ छ ।

स्टाटिस्टाका अनुुसार विश्वभर मासिक ६१.१ करोड जनाले एक्स चलाउँछन् । हरेक दिन ५० करोडभन्दा बढी पोष्ट हुने गरेको छ ।

Facebook Comment

Related Posts

पिपरा गाउँपालिकाको ‘जनता दरबार’मा विधिवत पूजन

पिपरा गाउँपालिकाको ‘जनता दरबार’मा विधिवत पूजन

छोराको कुटपिटबाट आमाको मृत्यु

छोराको कुटपिटबाट आमाको मृत्यु

धनुषामा अज्ञात समूहको कुटपिट, चार जना घाइते

धनुषामा अज्ञात समूहको कुटपिट, चार जना घाइते

दलितको हृदयविदारक यथार्थ : गरिबीले खोस्यो बाँच्ने अधिकार ?

दलितको हृदयविदारक यथार्थ : गरिबीले खोस्यो बाँच्ने अधिकार ?

रास्वपा महाधिवेशन : दोस्रो चरणबाट नयाँ पदाधिकारी चयन

रास्वपा महाधिवेशन : दोस्रो चरणबाट नयाँ पदाधिकारी चयन

पराजय स्वीकार्दै मनिष झाले गरे लोकतान्त्रिक प्रक्रियाको प्रशंसा

पराजय स्वीकार्दै मनिष झाले गरे लोकतान्त्रिक प्रक्रियाको प्रशंसा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar