KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनकपुरमा मेनाष्टिक कलेजले मनाए महिला दिवस : महिला पत्रकारलाई सम्मान

जनकपुरमा मेनाष्टिक कलेजले मनाए महिला दिवस : महिला पत्रकारलाई सम्मान

निभा झा । जनकपुर, २४ फागुन । आज अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न स्थानमा विशेष कार्यक्रम र समारोहको आयोजना गर्दै मनाइएको छ ।

यसै अवसरमा जनकपुरस्थित मेनाष्टिक कलेजले आफ्नो क्याम्पसमा एक भव्य कार्यक्रम आयोजना गरेको छ । कलेजले महिला दिवसको महत्वलाई उजागर गर्दै विभिन्न कार्यक्रमहरू प्रस्तुत गरेको हो ।

कार्यक्रममा विशेषत महिला सशक्तिकरण र समाजमा महिलाको योगदानको कदर गर्दै कलेजले विभिन्न पेशागत क्षेत्रमा कार्यरत महिलाहरुलाई सम्मानित गर्यो । यसका साथै, जनकपुरका केही प्रमुख महिला पत्रकारहरुलाई पनि सम्मान प्रदान गरिएको छ ।

जसले आफ्नो पेशामा उत्कृष्टता हासिल गरेका छन् । कार्यक्रमका अवसरमा कलेजमा अध्ययनरत छात्रछात्राहरुले सांस्कृतिक प्रस्तुतिहरु पनि प्रस्तुत गरेका थिए ।

विशेषत महिलासम्बन्धी विषयवस्तुमा आधारित नृत्य र नाटक प्रस्तुत गरी कार्यक्रममा उपस्थित सबैलाई प्रभावित पारेका थिए । मेनाष्टिक कलेजका प्रमुख, शिक्षिका तथा छात्रछात्राहरुको उपस्थिति र सक्रिय सहभागिताले कार्यक्रमलाई अझ उत्साहजनक बनाएको थियो ।

कलेजका जिम्मेवार व्यक्तिहरुका अनुसार, यस प्रकारका कार्यक्रमहरूले महिला सशक्तिकरणमा सकारात्मक प्रभाव पार्ने आशा गरिएको छ ।

Facebook Comment

Related Posts

प्रदेश खारेज गर्न खोजे मधेश आन्दोलनमा उत्रिन्छ : उपेन्द्र यादव

प्रदेश खारेज गर्न खोजे मधेश आन्दोलनमा उत्रिन्छ : उपेन्द्र यादव

नगरपालिकाको बोलेरो दुर्घटना हुँदा उपप्रमुख राना मगरको मृत्यु

नगरपालिकाको बोलेरो दुर्घटना हुँदा उपप्रमुख राना मगरको मृत्यु

पिपरा गाउँपालिकाको ‘जनता दरबार’मा विधिवत पूजन

पिपरा गाउँपालिकाको ‘जनता दरबार’मा विधिवत पूजन

छोराको कुटपिटबाट आमाको मृत्यु

छोराको कुटपिटबाट आमाको मृत्यु

धनुषामा अज्ञात समूहको कुटपिट, चार जना घाइते

धनुषामा अज्ञात समूहको कुटपिट, चार जना घाइते

दलितको हृदयविदारक यथार्थ : गरिबीले खोस्यो बाँच्ने अधिकार ?

दलितको हृदयविदारक यथार्थ : गरिबीले खोस्यो बाँच्ने अधिकार ?

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar