KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

अस्पतालका कर्मचारीले आठ दिनदेखि आन्दोलनमा

अस्पतालका कर्मचारीले आठ दिनदेखि आन्दोलनमा

काठमाडौं, ५ फागुन । निजामती अस्पतालका दैनिक ज्यालादारीमा काम गर्दै आएका कर्मचारीले आन्तरिक प्रक्रियाबाट नै स्थायी गर्नुपर्ने माग गर्दै आन्दोलन सुरू गरेका छन् ।

राष्ट्रिय स्वास्थ्य कर्मी श्रमिक संगठनमा आवद्ध कर्मचारीले विभिन्न ७ माग लेखिएका ब्यानरसहित अस्पताल अगाडि उभिएर गत ८ दिन देखि आन्दोलन गरिहेका छन् । संगठनका सचिव निराजन कटुवालले दैनिक १ बजे देखि २ बजेसम्म अस्पतालको प्रांगणमा धर्ना दिइरहेको बताएको हो ।

‘आठ दिनदेखि हामीले आफ्ना माग राखेर अस्पताल अगाडी शान्तीपूर्ण हिसाबले धर्ना दिइरहेका छौं,’ ‘तर अस्पताल प्रशासनले यस विषयमा कुनै चासो देखाएको छैन ।’ अस्पतालको विनिमावलि गठन आदेश तत्काल संसोधन गर्नुपर्ने, कार्यरत कर्मचारीलाई क्षेणी र तह बमोजिम पारिश्रमिक र सेवा सुविधाको व्यवस्था गर्नुपर्ने, सरकारले ताके बमोजिमको स्थायी सो सरह उमेर हदसम्म कामकाज गर्न पाउने व्यवस्थाको सुनिश्चित गर्नुपर्ने उनीहरुको माग रहेको छ ।

यस्तै आउट सोर्सिङ कर्मचारीको हकमा उचित पारिश्रमिक सेवा, सुविधाको व्यवस्था गर्नुपर्ने, कार्यरत कर्मचारीलाई स्थायित्वको प्रक्रिया अगाडी नबढाई खुल्ला प्रक्रिया बन्द गर्नुपर्ने र समान कामकाज गरिरहेका कर्मचारीलाई समानजनक परिश्रमिकको र सेवा सुविधाको व्यवस्था गर्नुपर्ने माग राखेको हो ।

सिभिल अस्पतालका दैनिक ज्यालादारीमा काम गर्ने करिब ४ सय स्वास्थ्यकर्मी छन् । ‘सिभिलको स्थापनाकालदेखि नै काम गर्दै आएका चिकित्सक, स्वास्थ्यकर्मी, नर्स लगायतका अन्य कर्मचारीलले विगत देखि आफ्ना न्यूनतम सेवा सुविधा तथा विभेदमा विषयमा समस्या हल गर्न अनुरोध गर्दै आएका छौं,’

कटुवालले भने, ‘ तर हाम्रो न्यायीक र जायज माग सम्बोधन गर्न तर्फ भन्दा पनि मनोबल कमजोर बनाउने काम भइरहेको छ ।’
।

Facebook Comment

Related Posts

यसै साता सार्वजनिक हुन सक्छ कक्षा–१२ को नतिजा

प्रदेशबाट एसईई सञ्चालन गर्न ३५ करोड बजेट विनियोजन

रास्वपामा नामावली सच्याउने चटारो, बन्दसत्र अझै सुरु भएन

दिनभर प्रतीक्षापछि रास्वपा बन्द सत्र स्थगित

ई–पासपोर्ट खरिद प्रकरणमा चार मुख्य विषयमा अनुसन्धान

राहदानी छपाइ प्रकरणमा आरजुसहितविरुद्ध मुद्दा

फिलिपिन्सको विद्यालयमा गोलीकाण्डले ३ विद्यार्थीको मृत्यु

फिलिपिन्सको विद्यालयमा गोलीकाण्डले ३ विद्यार्थीको मृत्यु

महामन्त्री पदका लागि उम्मेदवारी दिने मनस्थितिमा पुगेँ : मनिष झा

महामन्त्री पदका लागि उम्मेदवारी दिने मनस्थितिमा पुगेँ : मनिष झा

मकवानपुरमा सडक दुर्घटना, ४ जनाको अवस्था गम्भीर

चितवनमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar