KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

अस्पतालहरु बन्द गर्न, मधेश सरकारविरुद्ध अस्पताल सँचालकहरुको मोर्चाबन्दी

अस्पतालहरु बन्द गर्न, मधेश सरकारविरुद्ध अस्पताल सँचालकहरुको मोर्चाबन्दी

जनकपुर, २८ माघ । जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिँहले नक्कली अस्पतालहरुलाई बन्द गर्न थालेपछि सँचालकहरु प्रतिकार गर्ने मुडमा देखाएको हो ।

मुख्यमन्त्रीको पछिल्लो अस्पतालहरुमा देखिएको अनुगमन र चासोलाई दृष्टिगत गर्दै अस्पतालका सञ्चालकहरु एक र संगठित हुन थालेको छ । आइतवार जनकपुरधाममा अस्पताल सञ्चालकहरुको भेला बसेर प्राइभेट हस्पिटल एशोसिएसन जनकपुरधाम नामक संगठनको स्थापना गरेको छ ।

जनकपुरधामको एक होटलमा भेला भएर उनीहरु कागजात खोज्न र अनुसन्धान गर्न छुट्टै निकाय रहेपनि नियोजित रुपमा मुख्यमन्त्री आफै आफुहरुलाई अनावश्यक तनाव दिने काम गरेको र सबै अस्पताललाई नै अवैध देखाउने गरि प्रचारवाजी गरेको भन्दै उनीहरु त्यस विरुद्व संगठित हुनुपर्ने भन्दै डा. सरोज कुमार ठाकुरको अध्यक्षतामा २५ सदस्यीय प्राइभेट हस्पिटल एशोसिएसन जनकपुरधाम गठन गरेको छ ।

एशोसिएसनको उपाध्यक्षमा राम भरोस महतो, सचिवमा आविद हुुसेन, कोषाध्यक्षमा संजय मण्डल, सहसचिवमा डा शुभाषचन्द्र यादव सहित तत्काल २५ सदस्सीय समिति बनाउदै विभिन्न कार्यक्रमहरुको समेत रणनीति अख्तियार गर्न थालेको छ । मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै ध्यानाकर्षण गराउने, पत्रकार सम्मेलन गरेर यार्थत वाहिर ल्याउने र आफुहरु माथी लगाउन थालिएको गलत आरोप र प्रचारवाजी विरुद्व संर्घषका कार्यक्रमहरु गर्ने उनीहरुको योजना छ ।

साथै अस्पताल सञ्चालकहरु सिघ्र आपतकालिन बाहेकका सबै सेवाहरु ठप्प गरेर आन्दोलनको तयारी गरिरहेको समेत बताइएको छ ।

Facebook Comment

Related Posts

पिपरा गाउँपालिकाको ‘जनता दरबार’मा विधिवत पूजन

पिपरा गाउँपालिकाको ‘जनता दरबार’मा विधिवत पूजन

छोराको कुटपिटबाट आमाको मृत्यु

छोराको कुटपिटबाट आमाको मृत्यु

धनुषामा अज्ञात समूहको कुटपिट, चार जना घाइते

धनुषामा अज्ञात समूहको कुटपिट, चार जना घाइते

दलितको हृदयविदारक यथार्थ : गरिबीले खोस्यो बाँच्ने अधिकार ?

दलितको हृदयविदारक यथार्थ : गरिबीले खोस्यो बाँच्ने अधिकार ?

रास्वपा महाधिवेशन : दोस्रो चरणबाट नयाँ पदाधिकारी चयन

रास्वपा महाधिवेशन : दोस्रो चरणबाट नयाँ पदाधिकारी चयन

पराजय स्वीकार्दै मनिष झाले गरे लोकतान्त्रिक प्रक्रियाको प्रशंसा

पराजय स्वीकार्दै मनिष झाले गरे लोकतान्त्रिक प्रक्रियाको प्रशंसा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar