KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

पूर्व प्रधानमन्त्री हसीनाका पिताको घर जलाए प्रदर्शनकारीले

पूर्व प्रधानमन्त्री हसीनाका पिताको घर जलाए प्रदर्शनकारीले

काठमाडौं, २४ माघ । बङ्गलादेशमा फेरि हिंसा भड्किन थालेको छ । पूर्व प्रधानमन्त्री शेश हसीनाका विरोधीहरूले बुधबार राति ढाकामा रहेको उनको पिता शेख मुजीबुर्रहमानको घर धानमन्डीमा आगो लगाएको छ । यस घटनामा घर जलेर ध्वस्त भएको छ ।

प्रदर्शनकारीहरूले बुधबार राति र बिहिबार बिहान देशभरमा हसिनाको पार्टी आगामी लिगका नेताहरूको घरमा तोडफोड गरेका थिए । अनि शेख मुजीबुर्रहमानको भित्ते चित्रहरू पनि बिगारिदिएका थिए । हिंसा भारतमा शरण लिएर बस्दै आएकी हसिनाको एक अनलाइन कार्यक्रमभन्दा ठिक अघि सुरु भएको हो ।

फेसबुकमा राति नौ बजे हसिनाको सम्बोधन थियो । कार्यक्रम हुन थालेको सुइको पाउने बित्तिकै प्रदर्शनकारीहरूले ‘बुलडोजर प्रदर्शन’ आह्वान गरे । बङ्गलादेशको पत्रिकामा छापिएको समाचार अनुसार सामाजिक सञ्जालमा भाइरल पोष्टका अनुसार यो प्रदर्शन हसीनाको बङ्गलादेश विरोधी गतिविधिका कारण गरिएको थियो ।

हसीनाले भारतमा बसेर बङ्गलादेश विरोधी गतिविधि चलाइरहेको उनीहरूको भनाइ थियो । गएको वर्ष सरकारी कोटामा आरक्षणको विषयमा भएको विद्यार्थी आन्दोलनले हिंस्रक रुप लिएपछि हसीना देश छाडेर अगस्ट ५ मा भारत आएकी थिइन् ।

Facebook Comment

Related Posts

घण्टी बजाएर रवि र बालेनले गरे रास्वपा महाधिवेशन उद्घाटन

रास्वपा महाधिवेशन एक दिन लम्बिन सक्ने, प्रतिनिधि संख्या ४ हजार ३ सय नाघ्यो

जीविकोपार्जनको व्यवस्था माग्दै दृष्टिविहीनको माइतीघरमा प्रदर्शन

जीविकोपार्जनको व्यवस्था माग्दै दृष्टिविहीनको माइतीघरमा प्रदर्शन

वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार पक्राउ

वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार पक्राउ

अर्जेन्टिना, फ्रान्स र नर्वे लगातार दोस्रो जितको खोजीमा

अर्जेन्टिना, फ्रान्स र नर्वे लगातार दोस्रो जितको खोजीमा

कतारको एलएनजी केन्द्रमा विस्फोट, १८ जना बेपत्ता

कतारको एलएनजी केन्द्रमा विस्फोट, १८ जना बेपत्ता

रास्वपामा नामावली सच्याउने चटारो, बन्दसत्र अझै सुरु भएन

रास्वपामा नामावली सच्याउने चटारो, बन्दसत्र अझै सुरु भएन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar