KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

टस जितेर पुजाको पहिलो अर्धशतक नेदरल्याण्डलाई १४६ रनको लक्ष्य

टस जितेर पुजाको पहिलो अर्धशतक नेदरल्याण्डलाई १४६ रनको लक्ष्य

काठमाडौं, २३ माघ । काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी–२०आई शृंखलाको आफ्नो पाँचौं खेलमा नेपालले नेदरल्याण्ड्ससँग खेलिरहेको छ ।

टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले नेदरल्याण्ड्सलाई १४६ रनको बलियो लक्ष्य दिएका छन् । नेपालले २० ओभरमा ४ विकेट गुमाएर १४५ रन बनाएको हो । पुजाको अर्धशतकमा नेपालद्वारा नेदरल्याण्ड्सलाई बलियो लक्ष्य दियो । नेपालका लागि पुजाले ५१ बलमा पाँच चौकासहित ६२ रन बनाएको हो ।

यो यस शृंखलाकै उच्च व्यक्तिगत स्कोर हो । कप्तान इन्दु बर्माले ३९ तथा रुबिना क्षेत्रीले २० रन बनाइन् । नेदरल्याण्ड्सका लागि आइरिस विलिङले २ विकेट लिँदा कारोलिन डे लाङ र हिथर सिगर्सले १–१ विकेट लिए ।

चौथो नम्बरमा ब्याटिङमा आएकी पुजाले शृंखलामै नेपालका लागि पहिलो अर्धशतक बनाएको हो । पुजाको यो दोस्रो टी२०आई अर्धशतक हो । यसअघि उनले सन् २०२४ मा माल्दिभ्सविरूद्ध अर्धशतक बनाएकी थियो ।

Facebook Comment

Related Posts

पिपरा गाउँपालिकाको ‘जनता दरबार’मा विधिवत पूजन

पिपरा गाउँपालिकाको ‘जनता दरबार’मा विधिवत पूजन

छोराको कुटपिटबाट आमाको मृत्यु

छोराको कुटपिटबाट आमाको मृत्यु

धनुषामा अज्ञात समूहको कुटपिट, चार जना घाइते

धनुषामा अज्ञात समूहको कुटपिट, चार जना घाइते

दलितको हृदयविदारक यथार्थ : गरिबीले खोस्यो बाँच्ने अधिकार ?

दलितको हृदयविदारक यथार्थ : गरिबीले खोस्यो बाँच्ने अधिकार ?

रास्वपा महाधिवेशन : दोस्रो चरणबाट नयाँ पदाधिकारी चयन

रास्वपा महाधिवेशन : दोस्रो चरणबाट नयाँ पदाधिकारी चयन

पराजय स्वीकार्दै मनिष झाले गरे लोकतान्त्रिक प्रक्रियाको प्रशंसा

पराजय स्वीकार्दै मनिष झाले गरे लोकतान्त्रिक प्रक्रियाको प्रशंसा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar