KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

अमेरिकामा भएको विमान दुर्घटनामा ६७ जनाको मृत्यु

अमेरिकामा भएको विमान दुर्घटनामा ६७ जनाको मृत्यु

काठमाडौं, १८ माघ । अमेरिकाको वाशिङटन डीसीस्थित रेगन राष्ट्रिय विमानस्थल नजिकै यात्रुवाहक विमान र सेनाको ब्ल्याक हक हेलिकोप्टर आकाशमै ठोक्किँदा विमानमा सवार ६४ र हेलिकप्टरमा सवार तीन सैनिक गरी ६७ जनाकै मृत्यु भएको अधिकारीले जनाएको छ ।

अमेरिकामा सन् २००१ पछिकै यो ठूलो दुर्घटना भएको बताइएको छ ।

राष्ट्रिय सुरक्षा यातायात बोर्डका अध्यक्ष जेनिफर होमेन्डीले पत्रकार सम्मेलन गर्दै विमान र हेलिकोप्टरमा सवार सबै यात्रुको मृत्यु भएको जानकारी दिनुभएको रोयटर्सले जनाएको हो । विमानमा रूस र अमेरिकाका स्केट खेलाडी, प्रशिक्षक र परिवार पनि सवार थिए ।

हिजो विचिटा, कान्सासबाट उडान भरेको अमेरिकन एअरलाइन्सको विमान रेगन राष्ट्रिय विमानस्थलको रनवे ३३ मा अवतरण गर्ने क्रममा आकाशमै हेलिकोप्टरसँग ठोक्किएपछि पोटोम्याक नदीमा खसेको थियो ।

दुर्घटनाबारे अनुसन्धान भइरहेको छ भने अनुसन्धानमा अमेरिकी सुरक्षा निकाय एफबीआईले समेत सघाउने बताएको छ भने। विमान दुर्घटनामा कुनै पनि व्यक्ति जीवित नरहेको विषयमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले समेत स्पष्ट पार्नुभएको सीएनएनले जनाएको छ ।

Facebook Comment

Related Posts

रुखमा बाँधेर बालबालिकामाथि कुटपिट, चार महिलाविरुद्ध मुद्दा दर्ता

रुखमा बाँधेर बालबालिकामाथि कुटपिट, चार महिलाविरुद्ध मुद्दा दर्ता

इन्धन आपूर्ति सहज, बन्द गरिएका १४ पेट्रोल पम्प पुनः सञ्चालनमा

इन्धन आपूर्ति सहज, बन्द गरिएका १४ पेट्रोल पम्प पुनः सञ्चालनमा

सीमापारबाट ६२३ ग्राम ब्राउन सुगर बरामद, तीन जना पक्राउ

सीमापारबाट ६२३ ग्राम ब्राउन सुगर बरामद, तीन जना पक्राउ

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

विद्युत् प्राधिकरणमाथि प्रतिशोधपूर्ण व्यवहारको आरोप, आधिकारिक धारणा सार्वजनिक गर्न माग

विद्युत् प्राधिकरणमाथि प्रतिशोधपूर्ण व्यवहारको आरोप, आधिकारिक धारणा सार्वजनिक गर्न माग

अफगानिस्तान–पाकिस्तान सीमा क्षेत्रमा फेरि तनाव

अफगानिस्तान–पाकिस्तान सीमा क्षेत्रमा फेरि तनाव

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar