KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जय ट्रफीमा शनिबार लिग चरणका अन्तिम दुई खेल हुँदै

जय ट्रफीमा शनिबार लिग चरणका अन्तिम दुई खेल हुँदै

काठमाडौं, २७ पुस । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मधेश प्रदेशको जनकपुर र वीरगंजमा जारी जय ट्रफी मेन्स एलिट कप अन्तर्गत शनिबार दुई खेल सुरू हुँदै छन् ।

प्रतियोगिताअन्तर्गत पाँचौं खेलमा मधेश प्रदेश र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुनेछ भने वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा साढे ९ बजेदेखि खेल सुरू हुने तय छ ।

त्यसैगरी छैटौं खेलमा नेपाल पुलिस क्लब र बागमती प्रदेश खेल्नेछन् भने जनकपुरमा उक्त खेल पनि साढे ९ बजे सुरू हुने तालिका रहेको छ । यसअघि भएको खेलमा पुलिसले एक जित र एक ड्रको नतिजा निकाल्दा र आर्मी र बागमतीले आफ्ना दुवै खेलमा ड्र खेलेका छन् भने मधेशले एक खेल ड्र गर्दा एक खेल हारेको छ ।

पुलिस ४० अंकसहित अंकतालिकाको शीर्षस्थानमा रहेर फाइनल खेल्ने बलियो अवस्थामा छ । आर्मी दोस्रो, बागमती तेस्रो र मधेश चौथो स्थानमा छन् ।

Facebook Comment

Related Posts

पंकजकुमार महतोको नेतृत्वमा रेडक्रस धनुषाको तदर्थ समिति

पंकजकुमार महतोको नेतृत्वमा रेडक्रस धनुषाको तदर्थ समिति

कप्तानगञ्ज तनाव : एकको मृत्यु, २९ जना घाइते, को-को परे घाइते? (सूचीसहित)

कप्तानगञ्ज तनाव : एकको मृत्यु, २९ जना घाइते, को-को परे घाइते? (सूचीसहित)

विवादित सञ्चार विधेयकमा मधेश सरकार पछि हट्यो

विवादित सञ्चार विधेयकमा मधेश सरकार पछि हट्यो

गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक

गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक

जग्गा व्यवस्थापनदेखि शैक्षिक सुधारसम्म सरकार गम्भीर : मन्त्री पोखरेल

जग्गा व्यवस्थापनदेखि शैक्षिक सुधारसम्म सरकार गम्भीर : मन्त्री पोखरेल

चरित्रहत्या गरेको आरोपमा अशोक दर्जी प्रहरीमा

चरित्रहत्या गरेको आरोपमा अशोक दर्जी प्रहरीमा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar